काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिुभन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जान लागेका छन् ।
उनी केहीबेरमा विमानस्थल जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिएका छन । यस्तै नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि विमानस्थलमा बोलाइएको उनले जानकारी दिए ।