भक्तपुर, १३ साउन- टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाण्डूबाट भक्तपुरतर्फ जाँदै गरेको ग७प ५३५३ नम्बरको मोटरसाइकललाई बा४ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि-४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुभाष तामाङको...
काठमाण्डु, १४ साउन– दुई तिहाई बहुमत भएको सत्ता पक्षका सांसद नै हाजिर गर्दै बाहिरिँदै गरेपछि गणपुरक संख्या नपुगेर प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८० पारित गर्ने कार्यसूची थियो । बैठकमा शिक्षा, विज्ञान...
काठमाण्डु, १४ साउन– विभिन्न पार्टी छाडेर ६० जना नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टीमा स्वागत गरे । कार्यक्रममा एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दल परित्याग गरी मकवानपुरका ६०...
काठमाण्डु, १४ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने तयारी गर्ने बताएका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एक्लै चुनाव लड्ने र जित्ने योजनाका साथ अघि बढ्ने बताए । ‘अहिले चलिरहेको...
काठमाण्डु, १४ साउन– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी–स्टेटसम्बन्धी अनियमितता छानबिनको माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले उक्त प्रकरणको छानबिन अघि बढाउन सरकारसँग माग गरेका हुन् । उनले प्रधानमन्त्री केपी ओलीतर्फ लक्षित गर्दै काँग्रेसको सरकार भएका बेला गिरीबन्धुको हदबन्दीभन्दा बढीको जग्गा...
काठमाण्डु, १४ साउन–विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालसँग ५० हजार रुपैयाँ धरौटी मागेको छ । अन्तःशुल्क स्टिकर खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहित १२ जनाविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो तथा जरिवाना र ८ देखि १० वर्षसम्म...
काठमाण्डु, १३ साउन–बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसहमतले अस्विकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६औं सेसनमा भएको मस्यौदा उपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निणर्य भएको हो । नेपालको तर्फबाट...
काठमाण्डु, १३ साउन– ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई ¥याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र ¥याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका हुन ।...
काठमाण्डु, १३ साउन– पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर गरेको छ । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको सर्वेच्च...
काठमाण्डु, १३ साउन– कांग्रेसको विधान अनुसार महाधिवेशन भए कांग्रेको १५ औँ महाधिवेशन आउन १५ महिना मात्रै बाँकी छ । पार्टीको १५ औँ महाधिवेशन आउन १५ महिना अधिनै कांग्रेस नेताहरु भने नेतृत्व हत्याउने तानाबाना बुनिरहेका छन । कांग्रेस नेताहरु नेतृत्वको लागि अहिले देखीनै गुटगत राजनीतिलाई...
काठमाण्डु, १३ साउन– कांग्रेसको विधान अनुसार महाधिवेशन भए कांग्रेको १५ औँ महाधिवेशन आउन १५ महिना मात्रै बाँकी छ । पार्टीको १५ औँ महाधिवेशन आउन १५ महिना अधिनै कांग्रेस नेताहरु भने नेतृत्व हत्याउने तानाबाना बुनिरहेका छन । कांग्रेस नेताहरु नेतृत्वको लागि अहिले देखीनै गुटगत राजनीतिलाई...
काठमाण्डु, १३ साउन– आज आइतबार पूर्व मन्त्री एवं कांग्रेसका नेता गोविन्दराज जोशीको मुद्दामा फैसला हुँदै छ । सर्वोच्च अदालतले पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा यसअघि तोकिएको निसुमा फैसला सुनाउन लागेको हो । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले २०८१ असार २० गते दुवै पक्षको...