काठमाण्डु, १४ साउन– सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक विरोध गरेका छन । प्रदेश सभाको बैठकमा मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरेपछि प्रतिपक्षी दल कांग्रेस, एमाले र नागरिक उन्मुक्ति...
काठमाण्डु, १४ साउन– गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी...
काठमाण्डु, १४ साउन– प्रहरीले आज सोमबार आफूलाई धार्मिक अभियन्ता बताउने पुष्कर खतिवडा पक्राउ गरेको छ । प्रधानमन्त्रीसहितका नेताहरूको फोटो राखेर यमराजको अनुष्ठान गरिरहेका बेला उनीलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । काठमाण्डुस्थित आफ्नै घरमा नेताहरूको मृत्युको कामनासहित धार्मिक अनुष्ठान गरेपछि उनलाई सोमबार बिहान...
काठमाण्डु, १४ साउन– संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने लगभग निश्चित भएपछि निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले नाम फिर्ताका लागि निवेदन दिएका छन । संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएको बुझिएको...
काठमाण्डु, १४ साउन– आफ्नो ठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुख्य जिम्मेवारीमा पुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नु स्वभाविकै कुरा हो । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चौथोपटक गत असार ३० गते उक्त पदमा नियुक्त भएपछि उनी जन्मेको जिल्ला...
काठमाण्डु, १४ साउन– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसद अमरेशकुमार सिंहले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनुपर्ने बताउका छन । उनले सेवा प्रदायक र नियामक निकाय एउटै हुन नसक्ने बताएका छन । प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले भने, ‘दुई चार वर्षदेखि बोल्दा बोल्दा घाँटी सुकिसक्यो...
काठमाण्डु, १४ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका यौन शोषणको आरोप लागेका कृष्णमान प्रधानलाई नियुक्त गरे ५१ प्रतिशत महिलाको अपमान हुने बताएकी छन । आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले प्रधानलाई नियुक्ति गरे त्यो संविधानको धारा २४५ को...
काठमाण्डु, १४ साउन– साउन १३ गतेसम्म देशभर ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत रोपाईं मात्र भएको थियो । १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको कृषि...
काठमाण्डु, १४ साउन– प्रहरीले आफुलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडालाई पक्राउ गरेको छ । मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एक अधिकृतले जानकारी दिएका छन । उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न...
काठमाण्डु, १४ साउन– संसदीय सुनुवाइ समितिको बैठक सरेको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न बिहान ११ बजे समितिको बैठक बोलाइएको थियो । तर दलहरू आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको संसद् सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले जानकारी दिएका छन...
काठमाण्डु, १४ साउन– आज सोमबार बसेको सहकारी छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन गृहमन्त्री रमेश दिएको छ । आज बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका...
काठमाण्डु, १४ साउन– अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ । मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको त्यँहाका सञ्चारमाध्यमले जनाएका छन । वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्ने गरेका थिए...