संसदीय सुनुवाइ समितिको बैठक सर्‍यो

काठमाण्डु टुडे २०८१ साउन १४ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, १४ साउन– संसदीय सुनुवाइ समितिको बैठक सरेको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न बिहान ११ बजे समितिको बैठक बोलाइएको थियो ।

तर दलहरू आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको संसद् सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us