काठमाण्डु, १७ साउन– आज बसेको एमालेले सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको एमाले जनाएको छ । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक) , जितेन्द्र देव (सुनसरी), कुन्दन कुशवाह (रौतहट),...
काठमाण्डु, १७ साउन– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन । शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आउनुभएका नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले...
काठमाण्डु, १७ साउन– गत २८ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्याक्ष केपी शर्मा ओलीले गत ७ साउनमा प्रतिनिधि सभाबाट विश्वासको मत लिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्मा दुई तिहाईको विश्वासको मत प्राप्त गरे । स्थिरताको लागि गठन भएको सरकारलाई यो हदको समर्थन प्राप्त...
काठमाण्डु, १७ साउन– कतारी राजा शेख तमिम बिन हमादको नेपाल भ्रमणमा सरकारको साढे दुई करोड खर्च भएको खुलेको छ । राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका नामबाट भएको छुट्टाछुट्टै खर्च जोड्दा सो बराबर खर्च भएको पाइएको हो । कतारी राजाको नेपाल भ्रमणमा राष्ट्रपति कार्यालयका नाममा...
काठमाण्डु, १७ साउन– केहि दिन अधिमात्रै भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई केएमसी अस्पतालले डिस्चार्जको तयारी गरेको छ । दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्यउन्मुख रहेकाले आजै डिस्चार्ज गर्ने तयारी रहेको प्रतिनिधिसभा सदस्य समेत रहेका अस्पतालका प्रमुख डा. सुनील शर्माले जानकारी...
काठमाण्डु, १७ साउन– काठमाण्डुको शंकरदेव क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उपाध्यक्ष प्रेम माझीमाथि आक्रमण भएको छ । मंगलबार राति ८ बजे क्याम्पस परिसरभित्रै माझीमाथि आक्रमण भएको भन्दै स्ववियुले घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी उल्लेख गरीएको छ । आक्रमणबाट माझीको टाउको...
काठमाण्डु, १७ साउन– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षराजेन्द्र लिङ्देनले कांग्रेस–एमालेले बहुदलीय व्यवस्था समाप्त पार्न खोजेको आरोप लगाएका छन । काठमाण्डु बिहीबार सुरु भएको पार्टीका जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान खोजेको आरोप लगाएका छन ।...
काठमाण्डु, १७ साउन– काठमाण्डुको सरस्वती क्याम्पसमा चीट चोर्नु नदिएको भन्दै विद्यार्थीले शिक्षकमाथि हातपात तथा दुर्व्यवहार गरेको छ । स्नातकोत्तर तहको परीक्षा भइरहेको बेला विद्यार्थीलाई चिट चोर्न नदिएको भन्दै हातपात तथा दुर्व्यवहार भएको हो । चार जना विद्यार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिका राखेर आफूले लेखेको...
काठमाण्डु, १७ साउन– सहकारी पीडितहरुले आज काठमाण्डुको रत्नपार्क प्रदर्शन गरेका छन । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरुले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन । प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ । बचत फिर्ताका...
काठमाण्डु, १७ साउन– प्रहरीले पर्साबाट नागरिकता सम्बन्धीको दर्ता मुद्दामा बुधवार दिउँसो एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा ६ वर्ष अगाडि दर्ता भएको नागरिकता सम्बन्धीको मुद्दामा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । नागरिकतासम्बन्धी मुद्दामा वीरगन्ज महानगरपालिका–१३...
काठमाण्डु, १७ साउन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक यही साउन १८ गते केन्द्रीय मुख्यालय आलोकनगरमा बस्ने भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको...
काठमाण्डु, १७ साउन– पोखरामा रहेको एक कपास उद्योगमा आगलागी भएको छ । विद्युत् सर्ट भएर उक्त उद्योगमा आगो लागलागी भएको प्रहरीले जनाएको छ । पोखरा ३ तेर्सापट्टी स्थित अनन्त कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योग आगो लागेको प्रहरीले जानकारी दिएको छ । प्रहरी, आर्मी...