कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डु टुडे २०८१ साउन १८ गते ११:४९ मा प्रकाशित

काठमाण्डु, १८ साउन– राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका बोर्डले जनाएको छ ।

भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजीरअनुत्तीर्ण ) भएको पनि बोर्डले जानकारी दिएको छ । यसपालि १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ परीक्षार्थी अनुपस्थित रहे।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us