काठमाण्डु, ५ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको दाबी गरेका छन । आज बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो...
काठमाण्डु, ५ भदौ– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण भएको बताएका छन । आज बुधबार काठमाण्डुमा स्टार्टअप नेसन, २०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले नेपालमा अहिले स्टार्टअपका अनुकूल वातावरण रहेको बताएका छन ।...
काठमाण्डु, ५ भदौ– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण भएको बताएका छन । आज बुधबार काठमाण्डुमा स्टार्टअप नेसन, २०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले नेपालमा अहिले स्टार्टअपका अनुकूल वातावरण रहेको बताएका छन ।...
काठमाण्डु, ५ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरिसकेको भन्दै मिडिया ट्रायल नगर्न नेताहरुलाई सचेत गराएका छन । आज (बुधबार) बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श समितिको बैठकलाई सम्बोधन...
काठमाण्डु, ५ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने बताएका छन । आज बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले यस्तो बताएका हुन । उनले आफूलाई भदौ सात गतेको बैठकमा...
काठमाण्डु, ५ भदौ– प्रहरीले २२ वर्षीया महिलालाई बन्धक बनाएर हत्या गर्न खोजेको आरोपमा श्रीमान र ससुरा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ फिनामका महमद अफजल मिया र उनका बुवा महमद अहमद मिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिएका...
काठमाण्डु, ५ भदौ– आज बुधबार हुम्लामा भएको जिप दुर्घटनाका गम्भीर घाइतेको उपचारमा समस्या परेको छ । बुधबार बिहान चंखेली गाउँपालिका–२, गौरीसल्लाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २०० च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना हुँदा ७ जना घाइते भउका थिए । जसमध्ये तीन जनाको...
काठमाण्डु, ५ भदौ – काठमाण्डुको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ । बुधबार दिउँसो छापा मार्न अनामनगरस्थित संघको कार्यालयमा गएको अनुसन्धान व्युरोको टोलीले संघको कार्यालयबाट केही कागजातसहित कम्प्युटर पनि बरामद गरेर लगेको छ । नक्कली कागजात...
काठमाण्डु, ५ भदौ– राप्रपाकी सांसद रोशन कार्कीले २ करोडमाथिको भ्रष्टाचार गर्नेहरूलाई जन्मकैद सजायको व्यवस्था गर्नुपर्ने बताएकी छन । आज बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले पाँच हजार भ्रष्टाचार गर्ने र अर्वौ भ्रष्टाचार गर्नेलाई उस्तै कारबाही हुन...
काठमाण्डु, ५ भदौ– जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट वेपत्ता भएका छन । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक रहेका थिए । उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए ।...
काठमाण्डु, ५ भदौ– हुम्लाको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ५ घाइते भएका छन् । कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ जाने क्रममा मुगु सडकको गौरीसल्लामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका...
काठमाण्डु, ५ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । उनले भने, ‘स्थानीय तहको उप निर्वाचनका...