काठमाण्डु, ४ भदाै – प्रतिकूल मौसमका कारण आज आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण पोखरा र भरतपुरका उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन् । आन्तरिक उडान सामान्य प्रभावित रहे...
काठमाण्डु, ४ भदौ– सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकारले प्रतिबन्ध खोल्ने गृहकार्य सुरु गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल...
काठमाण्डु, ४ भदौ– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको बताउँदै पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेका बताएका छन । आज (मंगलबार) काठमाण्डु क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । उनले सुरक्षित र व्यवस्थित सहर...
काठमाण्डु, ४ भदौ– प्रहरील दाङबाटे मोटरसाइकल चोरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बस्ने विष्णु चौधरी, देवदास देवकोटा, श्रीजन रिजाल र शिशिर खड्का रहेको प्रहरीले जानकारी दिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवा स्थित नर्सरीमा चोरीको मोटरसाइकलको पाटपुर्जा निकाल्दै...
काठमाण्डु, ४ भदौ– प्रहरील विराटनगरबाट खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएका ३९ वर्षीय राजन बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाँटबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोले जानकारी...
काठमाण्डु, ४ भदौ– पछिल्लो समय नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ । विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाले जानकारी दिएको छ । ललितपुरमा मात्र ४१ जना हैजा...
काठमाण्डु, ४ भदौ– पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन एमाले अध्ययक्ष एवं प्रधानमन्त्री केपी ओलीले अनेक काण्डमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिँडेको आरोप लगाएका छन । पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रोल्पाको २३औँ सम्मेलनलाई सोमबार साँझ...
काठमाण्डु, ४ भदौ– हाल देशभर मनसुनी वायु सक्रिय छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको पनि महाशाखाले जनाएको छ । मधेस,...
काठमाण्डु, ४ भदौ– बुटवलमा स्कुटर विपरीत दिशाबाट आउँदै गरेको बलेरो र मोटरसाइकल एक आपस ठक्कर खादाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षिय शुष्मा श्रेष्ठ रहेकी छन । पूर्व पश्चिम राजमार्ग...
काठमाण्डु, ४ भदौ– गाडी दुर्घटनामा घाइते भएका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको निधन भएको छ । उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन । कार्की सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको...
काठमाण्डु, ४ भदौ– हाल देशभरका ७७ मध्य ७४ जिल्लामा डेंगु रोगको सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित रहेको...
काठमाण्डु, ४ भदौ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताएका छन । आज (मंगलबार) काठमाण्डुमा विकासका लागि वित्त सम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग...