काठमाण्डु, ४ भदौ– काठमाण्डु उपत्यकामा हरेक वर्ष गाईजात्रा विशेष हुने गरेको छ । दिवङ्गत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाउने गरेका छन । काठमाण्डु उपत्यकामा नेवार समुदायको बाहुल्यता भएकाले पनि यहाँ यो पर्व विशेष...
काठमाण्डु, ४ भदौ– चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खसेको छ । कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेक । चितवनको ईच्छाकामना गाउँपालिका–५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं. को कारमा बिहान ८ बजेको समयमा...
काठमाण्डु , ४ भदौ-आज पाँच संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभातर्फका ३ वटा र राष्ट्रिय सभातर्फका दुईवटा समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभातर्फको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको...
दाङ, ४ भदौ– लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभामा विश्वासको मत लिंदै छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिन लागेका हुन् । एमालेका आचार्य काँग्रेसको समर्थनमा गत ७ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।...
काठमण्डु, ४ भदौ– हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा मृत्यु भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको उनी सवार कर्णाली प्रदेश–०२००१ख१०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा दुर्घटना भएको थियो । कार्कीको नेपालगञ्जमा उपचारका क्रममा मंगलबार बिहान करिब २ बजेतिर निधन भएको...
काठमण्डु, ४ भदौ– आज काठमाण्डु उपत्यकासहित मुलुकका प्रमुख सहरमा परम्परागत गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्राका अवसरमा सरकारले काठमाण्डु उपत्यकामा सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन यो पर्व मनाउने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा...
रुपन्देही, ४ भदौ– बुटवलको बेलबासमा तीन सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई हाल बुटवल उपमहानगरपालिका–११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका...
काठमाण्डु, ३ भदौ– ललितपुरको सानेपामा महिलामाथि बलात्कार प्रयास भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले रौतहट घर भएकी एक महिलामाथि गत २१ असारमा सामूहिक बलात्कार प्रयास भएको जनाएको छ । प्रहरीले बलात्कार प्रयास गर्नेलाई पक्राउ गरेको छ । बलात्कार प्रयास गर्नेमाथि ललितपुर प्रहरी परिसरले...
सिन्धुपाल्चोक, ३ भदौ– सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा सोमबार सुख्खा पहिरो गएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सोमबार सूचना जारी गर्दै सुख्खा पहिरो खसेको बताएको हो । पहिरोका कारण इन्द्रावती बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।...
काठमाण्डु, ३ भदौ– नेपाली बजारमा अण्डाको मूल्य घटेको छ। माग घटेसँगै मूल्य घटेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिएका छन । उनले भने, ‘प्रतिक्रेट २० रूपैयाँदेखि ६० रूपैयाँले मूल्य घटेको छ ।’ साउन महिनाको सुरूआतदेखि नै अण्डा बिक्रीमा गिरावट आएको...
काठमाण्डु, ३ भदौ– म्याग्दीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गरी सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जानकारी दिएको छ...
काठमाण्डु, ३ भदौ– भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार साँझ साढे ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ । उनले सोमबार दिउँसो मोदीलाई भेट्ने भनिएपनि मोदीको कार्यव्यस्तताका कारण साँझ भेट्नेगरी तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ...