समाचार

रास्वपाले मुकुल ढकालसँग दोस्रो पटक माग्यो स्पष्टीकरण

२०८१ भदौ ५ गते १३:५५

काठमाण्डु, ५ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने भएको छ । यसअघि सचिवालय बैठकले गरेको निर्णयलाई बुधबार बसेको केन्द्रीय समितिले अनुमोदन गरेसँगै ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको एक नेताले जानकारी दिएका छन ।...

दाङमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु

२०८१ भदौ ५ गते १३:४५

काठमाण्डु, ५ भदौ– दाङमा इनार सफा गर्न भित्र छिरेका दुई जनाको निसासिएर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु बुधबार बिहान साढे १० बजेतिर दमारगाउँकै दुर्गा विकको इनार...

भ्रष्टाचार मुद्दामा हदम्याद राखे विद्रोह हुन्छ: सांसद केसी

२०८१ भदौ ५ गते १३:३१

काठमाण्डु, ५ भदौ– कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्ने प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन । आज (बुधबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेस नेता केसीले यस्तो बताएका हुन । उनले भ्रष्टाचार निवारण ऎन २०५९...

नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द

२०८१ भदौ ५ गते १३:२३

काठमाण्डु, ५ भदौ– काठमाण्डुको मुख्य नाका नागढुंगा नजिक पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बुधबार बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो...

यो उमेरमा झण्डा हल्लाउन मात्रै सरकारमा आएको होइन: प्रधानमन्त्री ओली

२०८१ भदौ ५ गते १३:१७

काठमाण्डु, ५ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डा हल्लाउन मात्रै आफु सरकारमा नआएको बताएका छन । उनले प्रविधि, सीप र पुँजीका आधारमा सिंगो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता बढाउने बताएका छन । आज बुधबार ‘स्टार्ट अप नेसन’ २०३० लाई...

पोखराबाट काठमाण्डु उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट

२०८१ भदौ ५ गते १२:५५

काठमाण्डु, ५ भदौ– पोखराबाट काठमाण्डुका लागि उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट गरीएको छ । पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाण्डु उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जानकारी दिएको छ ।...

शिक्षामन्त्रीद्वारा गृहमन्त्रीसँग फेसबुकमार्फत यस्तो माग

२०८१ भदौ ५ गते ८:५०

काठमाण्डु, ५ भदौ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकलाई धम्क्याउनेमाथि कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेकी छन् । मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत त्रिभुवन विश्वविद्यालयमा गुण्डागर्र्दी गर्ने छुट नभएको बताउँदै कारबाही गर्न गृहमन्त्रीलाई आग्रह गरेकी हुन् । त्रिभुवन...

एसमोड र हुल्ममा पहिरो, कर्णाली राजमार्ग अवरूद्ध

२०८१ भदौ ५ गते ८:३८

सुर्खेत, ५ भदौ– अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत –जुम्ला सडक खण्डअन्तर्गत मंगलबार राति कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो जाँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । बन्द भएका सडक...

झापाबाट पेस्तोलसहित एक पक्राउ

२०८१ भदौ ५ गते ७:१२

झापा, ५ भदौ – झापा प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका-४ दहिझोडाका ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेलाई कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् । झापा प्रहरीका सूचना अधिकारी डिएसपी कृष्णबहादुर चन्दले इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले...

ओमप्रकाशले गरे श्रीमतीको हत्या

२०८१ भदौ ५ गते ७:०४

झापा, ५ भदौ- झापामा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । शिवसताक्षी नगरपालिका–८ का ओमप्रकाश अधिकारीले श्रीमती ५३ वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेका हुन् ।  झापा प्रहरी प्रमुख एसपी मिलन केसीले  सामान्य घरायसी विवादमा ओमप्रकाशले मंगलबार धारिलो हतियार प्रहार रञ्जनाको हत्या गरेका हुन्...

लेदोसहितको बाढीमा फस्यो बस

२०८१ भदौ ४ गते २०:४०

गुल्मी, ४ भदौ – गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा लेदोसहितको बाढीले गुडिरहेको बसमा क्षति पुर्याएको छ । रुरुक्षेत्र गाउँपालिका-१, रातामाटास्थानमा मदन भण्डारी राजमार्गमा भेलले यात्रुवाहक बस आंशिक पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बाढीले उक्त राजमार्गको तम्घास-बुटवल सडकमा गुडिरहेको लु१ख ५९२० नम्बरको बसको केही...

योगी पाइलट बाबाको निधन

२०८१ भदौ ४ गते १८:१७

काठमाण्डु, ४ भदौ– योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिँउसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्रले जानकारी दिएका छन । पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us