काठमाण्डु २८ भदौ– एमालेको बर्षीक कार्ययोजना पास भएको छ । जस अनुसार एमालेले जिल्ला कमिटीहरुको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने भएको छ । आज शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पास गरेको हो, जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख छ । महासचिव शंकर पोखरेलका...
काठमाण्डु २८ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धको बद्नाम गर्ने प्रयासहरु भइरहेको भन्दै सशक्त प्रतिवाद गर्न आफ्ना सांसद हरुलाई निर्देशन दिएका छन् । आज शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन । उनले...
काठमाण्डु २८ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिए प्रतिवाद गर्ने तयारी गरेको छ । आज शुक्रबार बसेको पार्टी संसदीय दलको सिंहदरबारमा बसेको बैठकले उपसभामुखलाई हटाउन खोजिए प्रतिवाद गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए...
काठमाण्डु २८ भदौ– सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा गाडी खसेको आशङ्कामा खोजी कार्य सुरु गरीएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ६ वोर्डरलाईनमा गाडी खसेको सर्वसाधारणले प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजी कार्यमा जुटेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष...
काठमाण्डु २८ भदौ– नेकपा माओवादी केन्द्रले जनयुद्धलाई अपमानित गर्ने ढङ्गले एमालेका सांसदहरू संसदमा बोलेको अभिव्यक्तिको विषयमा समाधान नभएसम्म संसद् अवरोध जारी गर्ने तयारी गरेको छ । आज शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले जनयुद्धलाई एमालेले अपमानित गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न...
काठमाण्डु २८ भदौ– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ । आज शुक्रबार बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन । उनले भने, ‘शुक्रबार अपरान्ह ४...
काठमाण्डु २८ भदौ– गाउँपालिकाको जिप दुर्घटनामा परेर रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढाको मृत्यु भएको छ । आज शुक्रबार बिहान भएको दुर्घटनामा उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष करिब ४० वर्षीय जसबहादुर श्रीपालीको पनि...
काठमाण्डु २८ भदौ– एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक केहिबेर अधि एमाले मुख्यालय च्यासलमा सुरु भएको हो । बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन । यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो...
काठमाण्डु २८ भदौ– काठमाण्डुमा एक जना मृत अवस्थामा फेला परेका छन । काठमाण्डु महानगरपालिका–२५ असन उग्रतारा डेरा गरी बस्ने भारत विहार घर भएका ५० वर्षीय सञ्जय शर्मा आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । बिहीबार उनी मृत अवस्थामा फेला परेका...
काठमाण्डु २८ भदौ– लगातारको वर्षापछि महाकाली नदीमा जलस्तर खतराको तह पार गरेको छ । जिल्लामा बाढीको जोखिम उच्च रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिएका छन । दोदा नदीको बाढीका कारण विस्थापित भएका ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी...
काठमाण्डु २८ भदौ– एमालेको आज बस्ने भनिएको सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ । एमाले मुख्यालय च्यासलमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन । एमाले अध्यक्ष एवं प्रधानमन्त्री...
काठमाण्डु २८ भदौ– काठमाण्डुको वीर अस्पतालमा पुनः जलन उपचार सेवा सुरू भएको छ । आज शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ भएको हो । मन्त्री पौडेलले जलनका बिरामीलाई सरकारले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने...