काठमाण्डुमा एक जना मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १५:०६ मा प्रकाशित

काठमाण्डु २८ भदौ– काठमाण्डुमा एक जना मृत अवस्थामा फेला परेका छन । काठमाण्डु महानगरपालिका–२५ असन उग्रतारा डेरा गरी बस्ने भारत विहार घर भएका ५० वर्षीय सञ्जय शर्मा आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार उनी मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us