च्यासलमा एमाले सचिवालय बैठक जारी

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १५:२६ मा प्रकाशित

काठमाण्डु २८ भदौ– एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक केहिबेर अधि एमाले मुख्यालय च्यासलमा सुरु भएको हो । बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन ।

यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us