काठमाण्डू, २९ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रमेश प्रसाईंले जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध अदालतमा मुद्दा नचालएकोमा आफ्नै सरकारको आलोचना गरेका छन् । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा संसद्को शून्य समयमा बोल्दै प्रसाईंले मुद्दा चलाउन...
काठमाण्डू, २९ वैशाख– प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै तत्काल स्वास्थ्य परीक्षण गर्न माग गरेको छ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस्तो माग गरेका हुन । उनले आफ्नै सरकारको नीति...
काठमाण्डू, २९ वैशाख– बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलमा बस्न जाँदा शङ्कास्पद मृत्यु भएकी युवतीको शव पोस्टमार्टमका लागि काठमाण्डू पठाइएको छ । गत २५ वैशाखमा निजगढ–१२ बस्ने २५ वर्षीया सीता थिङ होटलभित्र घाइते अवस्थामा रहेको जानकारी पाएपछि प्रहरीले उनलाई नजिकैको सामुदायिक अस्पताल प्रसूति गृहमा...
काठमाण्डू, २९ वैशाख– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा रहेका कमजोरी सुधार्न सरकार सकारात्मक रहेको बताएका छन । आज (मंगलबार) सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै शिक्षा मन्त्री पोखरेलले...
काठमाण्डू, २९ वैशाख– पूर्व मन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले मिनी पार्लियामेन्टका रुपमा रहेका संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्न नहुने बताएका छन । आज (मंगलबार) प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले मिडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने...
काठमाण्डू, २९ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह जे हुन् उनले संसदमा त्यही नै गरेको भन्दै टिप्पणी गरेका छन । सामाजिक सञ्जालमा लेख्दै उनले उक्त टिप्पणी गरेका हुन् । उनले भने, ‘बालेन जे हुन्, त्यै गरे। मान्छे अहिल्यै आकाश...
काठमाण्डू, २९ वैशाख– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सामाजिक सञ्जालमा अर्थमन्त्री संसद्मा निदाएको’ भन्दै भाइरल भएको विषयबारे स्पष्टीकरण दिएका छन । आज (मंगलबार) बसेको अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न सासंदहरु लाई अनुरोध समेत गरेका छन...
काठमाण्डू, २९ वैशाख– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाह (बालेन) सँग जवाफ माग गरेको छ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै कांग्रेस सांसद वासना थापाले...
काठमाण्डू, २९ वैशाख– जेनजी अभियन्ता तनुजा पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहलाई लफंगा शैलीमा हिँड्ने छुट नभएको भन्दै सचेत गराएकी छन । राजनीतिलाई जिम्मेवारी र मर्यादाको विषय बनाउन आग्रह गर्दै उनले यस्तो बताएकी हुन् । ‘राजनीतिलाई जिम्मेवारी र मर्यादाको विषय बनाउनुहोस्। आउँदैन भने सिक्नुहोस् ! अब...
सप्तरी, २९ वैशाख– श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामजी यादवका चालक मुस्तकिम आलम मियाँ पक्राउ परेका छद्धन् । प्रहरीले मियाँलाई अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा सोमबार सप्तरीको राजविराजबाट पक्राउ गरेको हो । महादेवा गाउँपालिका–१ घर भई राजविराज नगरपालिका–३ बस्ने...
काठमाण्डू, २९ वैशाख– काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज (मङ्गलबार) देखि प्रदेशस्तरीय भेला सुरु गर्दै छ । पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला सुरु गर्न लागेको हो । देउवा समूहले...
काठमाण्डू, २९ वैशाख– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन । सप्तरीको महादेवा गाउँपालिका– १ घर भई हाल राजविराज नगरपालिका– ३ बस्ने २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार अपहरण,...