काठमाण्डू, २९ वैशाख– काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज (मङ्गलबार) देखि प्रदेशस्तरीय भेला सुरु गर्दै छ । पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला सुरु गर्न लागेको हो । देउवा समूहले...
काठमाण्डू, २९ वैशाख– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन । सप्तरीको महादेवा गाउँपालिका– १ घर भई हाल राजविराज नगरपालिका– ३ बस्ने २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार अपहरण,...
काठमाण्डू, २९ वैशाख– एमाले संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन् । अर्याल एमाले केन्द्रीय सचिव समेत हुन । एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिएका छन । यसअघि दलको...
काठमाण्डू, २९ वैशाख– आज (मंगलबार)को प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा सत्तारुढ दल रास्वपाबाट सभापति रवि...
काठमाण्डू, २९ वैशाख– आगामी आर्थिक वर्ष ०८३–८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तोकिएको छ। मंगलबार बसेको अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले यसबारे जानकारी दिए । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा...
काठमाण्डू, २९ वैशाख– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने भएका छन । दिउँसो १ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्नका लागि समय माग गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । फागुन २१ मा भएको निर्वाचनमा प्रचण्ड...
काठमाण्डू, २९ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको रास्वपाका एक नेताले जानकारी दिएका छन । बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन...
काठमाण्डू, २९ वैशाख– एमालेका नेता विष्णु रिमालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा घटेको घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमार्फत व्यङ्ग्यपूर्ण टिप्पणी गरेका छन । एमाले नेता रिमालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै ‘क्लेभर’ को संज्ञा दिँदै सरकारको नीति तथा कार्यक्रममा कुनै सार नभएपछि...
काठमाण्डू, २८ वैशाख- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम साहले राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाहले देखाएको अशोभनीय र गैह्रजिम्मेवार व्यवहारको बचाउ गर्दै फेसबुकमा गरेको पोष्ट हटाएका छन् । साहले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएकाले...
काठमाण्डू, २८ वैशाख- यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार परीक्षा सार्वजनिक गरेको हो । बोर्डका अनुसार ६५.९८ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् । २ लाख ८४ हजार १६० परीक्षार्थी ग्रेडेड भएका बोर्डने जनाएको...
काठमाण्डू, २८ वैशाख– प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले सोमबार प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका हुन । बैठकले राष्ट्रपति रामचन्द्र पौडेलप्रति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा धन्यवाद ज्ञापन...
काठमाण्डू, २८ वैशाख– प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको ल्याएको नीति तथा कार्यक्रमलाई निरन्तर कर्मकाण्डी भन्दै कर्मकाण्डमा केही जलप लगाएर ल्याएको बताएको छ । आज (सोमबार) सदनको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको कार्यक्रमबारे कांग्रेस सांसद अर्जुननरसिंह केसीले निरन्तरमा कर्मकाण्डी भएको तर्क गरेका हुन...