समाचार

ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन संवैधानिक इजलासको अन्तरिम आदेश

२०८३ वैशाख २८ गते १८:१७

काठमाण्डू, २८ वैशाख– सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई अन्तरिम आदेशमार्फत रोक लगाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा पाँच न्यायाधीशमध्ये तीन न्यायाधीशले अल्पकालीन अन्तरिम आदेशको राय व्यक्त गरेका हुन् । ती मध्ये दुई न्यायाधीशले अन्तरिम आदेश जारी हुन नपर्ने...

संसद्‌मा प्रधानमन्त्री: आफैंले नीति तथा कार्यक्रम दिए, राष्ट्रपतिले पढ्दापढ्दै छोडेर हिंडे

२०८३ वैशाख २८ गते १८:१२

काठमाण्डू, २८ वैशाख– आज (सोमबार) संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले पेश गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाहले बीचैमा बैठक छोडेर हिँडेका छन् । आफ्नै नेतृत्वको सरकारको कार्यक्रम राष्ट्रप्रमुखले पेश गर्दा बैठक प्रधानमन्त्री नै बैठक छोडेर हिँडेको नौलो दृश्य सोमबारको प्रतिनिधि सभाको बैठकमा देखीयो ।...

नेपाली पानीको ‘ग्लोबल ब्रान्डिङ’ गरिने

२०८३ वैशाख २८ गते १८:०७

काठमाण्डू, २८ वैशाख– सरकारले ०८७ सालसम्म देशका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी पहुँचमा पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । आज (सोमबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आव ०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एकीकृत खानेपानी कार्यक्रम मार्फत यो लक्ष्य हासिल गरिने...

गगनले देउवा र शेखर पक्षका १९ जना नेताहरूलाई केन्द्रीय समितिमा गरे मनोनीत

२०८३ वैशाख २८ गते १८:०३

काठमाण्डू, २८ वैशाख– कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन । कांग्रेस सभापति थापाले पूर्व पदाधिकारीमा रहेका सहमहामन्त्री जीवन परियार र महेन्द्र यादवलाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । परियार नेता...

निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आवद्ध भए सेवाबाट बर्खास्त

२०८३ वैशाख २८ गते १७:५४

काठमाण्डू, २८ वैशाख– सरकारले निजामती कर्मचारीलाई राजीनामा वा अवकाशपछि अर्को सार्वजनिक पदमा जिम्मेवारी लिन निश्चित समय रोक्ने (कुलिङ पिरियड) को प्रवधान राख्ने भएको छ । आज (सोमबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका...

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली

२०८३ वैशाख २८ गते १७:४९

काठमाण्डू, २८ वैशाख– संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन । राष्ट्रपति पौडेलले एक घण्टादेखि नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह भने बैठक हलबाट बाहिरिएका छन् । अहिले उनको कुर्सी खाली छ । अरू...

ठूला रेलमार्ग निर्माण प्रक्रियालाई गति दिने सरकारको योजना

२०८३ वैशाख २८ गते १७:४१

काठमाण्डू, २८ वैशाख– सरकारले ठूला रेलमार्ग निर्माण योजनालाई नीति तथा कार्यक्रमम समावेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई निरन्तरता दिइने जानकारी दिएका छन । केरुङ–काठमाण्डू तथा रक्सौल–काठमाण्डू रेलमार्गको लगानी...

आयोगले सुकुमबासीहरूको अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन सरकारलाई पठायो

२०८३ वैशाख २८ गते १७:३१

काठमाण्डू, २८ वैशाख– राष्ट्रिय मानव अधिकार आयोगले काठमाण्डू उपत्यकाका विभिन्न नदी किनार र सार्वजनिक जग्गामा बसोबास गरिरहेका सुकुमबासीहरूको मानव अधिकारको अवस्थाबारे तयार पारेको अनुगमन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । सरकारले सुकुमबासी बस्तीका घर तथा टहराहरू हटाएपछि त्यहाँका बासिन्दाको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा...

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेर नसक्दै हिँडे बालेन शाह

२०८३ वैशाख २८ गते १७:२२

काठमाण्डू, २८ वैशाख– प्रधानमन्त्री बालेन शाह संसद बैठक हलबाट बाहिरिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । तर, राष्ट्रपतिले सो नीति तथा कार्यक्रम नसक्दै प्रधानमन्त्री बालेन बाहरीएका हुन ।...

सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्र्याकिङ सिस्टमको व्यवस्था गरिने

२०८३ वैशाख २८ गते १७:१९

काठमाण्डू, २८ वैशाख– सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्राकिङ सिस्टम र एआईमा आधारित ट्राफिक क्यामेराको व्यवस्था गर्ने भएको छ । आज (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रममा डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाईका...

सडक बालबालिका मुक्त गर्ने सरकारको घोषणा

२०८३ वैशाख २८ गते १७:१६

काठमाण्डू, २८ वैशाख– सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त घोषणा गर्ने नीति लिएको छ । आज (सोमबार) राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‍मा सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष ०८३–८४ को नीति तथा कार्यक्रममा सडक बालबालिका मुक्त गर्ने घोषणा गरिने बताए । तीन वटै सरकारको...

माध्यमिक तहसम्म निःशुल्क शिक्षा, निजीलाई सेवामुखी बनाउने घोषणा

२०८३ वैशाख २८ गते १७:१२

काठमाण्डू, २८ वैशाख– सरकारले माध्यामिक तहसम्म निःशुल्क शिक्षाको प्रत्याभूत गर्ने घोषणा गरेको छ । आज (सोमबार) सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन । उनले माध्यमिक तहसम्म निःशुल्क शिक्ष, पाठ्यपुस्तक र पोसाकको सहज वितरण गरिने बताए । गुणस्तरीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us