राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेर नसक्दै हिँडे बालेन शाह

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १७:२२ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– प्रधानमन्त्री बालेन शाह संसद बैठक हलबाट बाहिरिएका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

तर, राष्ट्रपतिले सो नीति तथा कार्यक्रम नसक्दै प्रधानमन्त्री बालेन बाहरीएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us