काठमाण्डू, २८ वैशाख– संघीय संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन ।
राष्ट्रपति पौडेलले एक घण्टादेखि नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह भने बैठक हलबाट बाहिरिएका छन् । अहिले उनको कुर्सी खाली छ । अरू मन्त्री र सांसदहरूले भने नीति तथा कार्यक्रम सुनिरहेका छन् ।