काठमाण्डू, २८ वैशाख– नेपालले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ । आज (सोमबार) आगामी आर्थिक वर्षलाई त्यसको पूर्वतयारीका रूपमा काम गर्ने घोषणा राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् । आगामी आ.व ०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार...
काठमाण्डू, २८ वैशाख– सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ । त्यस्तो कोषमा सहकारीको कर्जा अशुली गरी जम्मा गर्ने र त्यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने घोषणा सरकारले...
काठमाण्डू, २८ वैशाख– संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले काठमाण्डूका नदी किनारका सुकुमवासी बस्तीमा भइरहेको बलजफ्ती निष्कासन र विस्थापनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन । विज्ञहरूले एक वक्तव्य जारी गर्दै गत वैशाख १२ देखि सुरु भएको यो अभियानले नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लंघन गरेको...
काठमाण्डू, २८ वैशाख– सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने प्रबन्ध समेत मिलाइएको छ । सरकारको आर्थिक वर्ष ०८–र८४को नीति तथा...
काठमाण्डू, २८ वैशाख– सरकारले करको संरचना पुनरावलोकन गर्ने नीति लिएको छ । उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था उल्लेख गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको...
काठमाण्डू, २८ वैशाख– सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । आज (सोमबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन । राष्ट्रपति पौडेलले भनेका छन्, ‘सबै बर्ग, क्षेत्र र...
काठमाण्डू, २८ वैशाख– सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन । ‘नेपाल सरकारले तोकेभन्दा माथिको लगानी...
काठमाण्डू, २८ वैशाख– कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संवैधानिक परिषद्मा बहुमत कायम गरिने गरी ल्याइएको अध्यादेशको व्यवस्थाप्रति प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेका छन । नीति प्रतिष्ठाले आज (सोमबार) सुर्खेतमा गरेको कार्यक्रममा बोल्ने क्रममा उपसभापति शर्माले यस्तो बताएका हुन । उनले संवैधानिक परिषद्मा ६ को बहुमत...
काठमाण्डू, २८ वैशाख– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार आज साँझ नै सार्वजनिक गर्ने तयारी छ । ‘सम्भवतस् आज साझ सार्वजनिक हुन्छ । अहिले प्राविधिक काम भइरहेको छ,’ परीक्षा...
काठमाण्डू, २८ वैशाख– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन् । उनले केहीबेरमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । संयुक्त बैठक...
काठमाण्डू, २८ वैशाख– राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले संसद्को सर्वोच्चतालाई अवमूल्यन गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका छन । आज (सोमबार) बसेको राष्ट्रिय सभाको चालु अधिवेशनलाई सम्बोधन गर्दै नेता सुवेदीले यस्तो बताएका हुन । उनले जननिर्वाचित...
काठमाण्डू, २८ वैशाख– सरकारले ल्याएका विभिन्न अध्यादेशहरू प्रतिनिधि सभामा पेस भएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलेले केही अध्यादेश पेस गरेकी हुन । जस अन्तर्गत सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक...