काठमाण्डू, २८ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको तर्क गरेका छन । आइतबार रास्वपाका सांसदलाई प्रशिक्षणपछि पत्रकारसँग कुरा गर्दै सभापति रवि लामिछानेलाई यस्तो बताएका हुन । अदालतको...
काठमाण्डू, २८ वैशाख– सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको भेटिएको छ । आइतबार साँझ करिब ४ः३० बजे गोडैता नगरपालिका–६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा बेवारिसे अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईले जानकारी दिएका छन । स्थानीयवासीले...
काठमाण्डू, २८ वैशाख– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा काम गरेको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज...
काठमाण्डू, २८ वैशाख– पूर्व मन्त्री एवं एमाले एमालेका नेता सुरेन्द्र पाण्डेले कम्युनिस्ट पार्टीहरूले आजका युवाको भाषा बोल्न छाडेको र उनीहरूको समृद्धिको सपनालाई राजनीतिक रूपमा बोक्न नसकेको बताएका छन । आज (सोमबार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत वामपन्थी विश्लेषक झलक सुवेदीको प्रकाशित एक लेखको जवाफ दिँदै...
काठमाण्डू, २८ वैशाख– सुनसरीको धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानरपालिका–१० बेलगाछी घर भएका २७ वर्षीय जीवन भुजेल रहेको प्रहरीले जानकारी दिएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नरसिंह होम विराटनगर लगिएको थियो...
काठमाण्डू, २८ वैशाख– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो राजनीतिक सम्वाद गरेकी छन् । हिजो दिउँसो १ बजे गुन्डु पुगेकी भण्डारीले ओलीसँग दुई घण्टा बढी संवाद गरेकी गुन्डु स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार स्वास्थ्य अवस्था बुझ्न...
काठमाण्डू, २८ वैशाख– कांग्रेसले आज (सोमबार) कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दै छ । सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो । जिल्ला सभापति खड्गबहादुर पोखरेलका अनुसार प्रदशेस्तरीयको सभापति गगनकुमार थापाले उद्घाटन...
काठमाण्डू, २८ वैशाख– सिरहाको लहानस्थित एक बोर्डिङ स्कुलको होस्टेलबाट निस्किएका तीन बालकलाई सप्तरी प्रहरीले भेटेर अभिभावकको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार वैशाख २८ गते बिहान करिब ४ः ३० बजे सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले तीन बालकलाई पैदल...
काठमाण्डू, २८ वैशाख– सिरहाको लहानस्थित एक बोर्डिङ स्कुलको होस्टेलबाट निस्किएका तीन बालकलाई सप्तरी प्रहरीले भेटेर अभिभावकको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार वैशाख २८ गते बिहान करिब ४ः ३० बजे सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले तीन बालकलाई पैदल...
काठमाण्डू, २८ वैशाख– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । पूर्व राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच (आइतबार) साँझ ओली निवास भक्तपुरको गुण्डुमा भएको भेटवार्तामा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थादेखि मुलुकको परिवर्तित राजनीतिक अवस्थाका बारेमा कुराकानी...
काठमाण्डू, २८ वैशाख– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगोलागी भएको छ । दमकलको प्रयोग गरेर आगो निभाइएको छ । यो घटना आज बिहान पौने सात बजेतिरको हो । स्तानबुलबाट आएको सो जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो ।...
काठमाण्डू, २७ वैशाख– पूर्व मन्त्री एवं एमाले नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकका ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताएका छन । आज (आइतबार) मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘ज्येष्ठ नागरिकको ज्ञान र सीप हस्तान्तरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै एमाले नेता पोखरेलले यस्तो...