एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँग चलिरहेको सङ्घर्ष छिट्टै अन्त्य हुने आश व्यक्त गरेका छन । रुसी राष्ट्रपति पुटिनले यस्तो नभएमा सबै पक्षलाई नोक्सान हुने चेतावनी समेत दिएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार, भ्लादिमिर पुटिनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यो निकै जटिल...
काठमाण्डू, २७ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले आज बैठक बोलाएको एक नेताले जानकारी दिएका छन । साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाले जनाएको छ । बैठकमा पार्टीको भेला,...
काठमाण्डू, २७ वैशाख– धनुषामा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन । आज (आतबार) बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ फुटबल ग्राउड नजिकै काठमाण्डूबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको बा.प्र.०१–००६ ख ५२३७ नम्बरको (काठमाण्डूबाट–काँकडभिट्टाका...
काठमाण्डू, २७ वैशाख– दार्चुलामा भूकम्पको धक्का महसुस गरीएको छ । दार्चुलाको तपोवन आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाए भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार आइतबार बिहान ११ बजेर ५५ मिनेट जाँदा a४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।...
काठमाण्डू, २७ वैशाख– सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प–१...
काठमाण्डू, २७ वैशाख– राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ । परीक्षा...
काठमाण्डू, २६ वैशाख- पूर्वप्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन पत्नी सबिना काफ्लेलाई आमा सम्बोधन गर्न आग्रह गरेकी छन् । शनिबार कानून दिवसका अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रम सकेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई ‘आमा’ सम्बोधन नगरी सबिनालाई आमा भन्न आग्रह गरेकी हुन्...
काठमाण्डू, २६ वैशाख–कायममुकायम प्रधानन्यायाधीश सुशीला सपना मल्ल प्रधानले रोल क्रम मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छन । कानुन दिवसको अवसरमा शनिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मल्लले संवैधानिक परिषदले गरेको प्रधान्यायाधीश सिफारिसप्रति असन्तुष्टि जनाएकी हुन् । उनले दुई तिहाईको सरकारसँग डराएर न्याय प्रभावित...
काठमाण्डू, २६ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ–२ बाट निर्वाचित सांसद आशिका तामाङलाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी तथा नेतृत्वबारे सामाजिक सञ्जालमार्फत प्रश्न गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको हो । पछिल्लो समय उनले सांसदहरूका लागि आयोजना गरिएको संसदीय अभ्यास तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको प्रशिक्षण कार्यक्रममा सबै सांसद उपस्थित नभएको भन्दै त्यसको मूल्यांकन गरिने बताएका छन् । सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जनताले कामको मूल्यांकन गर्न थालिसकेको भन्दै सांसदहरूलाई जिम्मेवार र जनमुखी बन्न आग्रह गरे ।...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी बजेट रास्वपाको बाचापत्रलाई प्राथमिकता दिनेगरी ल्याइने बताएका छन्। पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले समावेशी बजेट ल्याउने तयारी भइरहेको बताए। उनले भने, ‘वैशाखको अन्तिममा सिद्धान्त तथा प्राथमिकता आउँछ, जेठ १५ गते सरकारले...
काठमाण्डू, २६ वैशाख– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार उद्योगी व्यवसायीलाई धरपकड गर्ने पक्षमा नरहेको दाबी गरेका छन् । शुक्रबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उनले हल्लाको पछि नलाग्न निजी क्षेत्रलाई आग्रह गरे । उनले निजी क्षेत्रलाई सरकारले साझेदारको व्यवहार गर्ने बताए । ‘निजी क्षेत्रका...