काठमाण्डू, २८ वैशाख– प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले सोमबार प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका हुन ।
बैठकले राष्ट्रपति रामचन्द्र पौडेलप्रति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा धन्यवाद ज्ञापन गरेको छ।