काठमाण्डू, ११ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका बेला आफूले कारागारबाट बाहिर निस्कन अस्वीकार गरेको बयान दिएका छन् । गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष लामिछानेले भदौ २३ गते कारागारको अवस्था सामान्य नै रहे पनि २४ गते आफूलाई...
काठमाण्डू, ११ चैत– काठमाण्डूका महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष दिएको बयानमा आफूले सिंहदरबार जलाइदिन्छु भन्ने शब्द प्रयोग नगरेको बताएका छन् । साथै उनले भदौ २३ र २४ गते आफू सरकारी निवास लैनचौरमा रहेको र २३ गतेको शान्तिपूर्ण र्यालीमा...
काठमाण्डू, ११ चैत– एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते सुनियोजित रुपमा उत्तेजना फैलाइएकाले युवाहरूको ज्यान जानेगरी हताहतीको घटना भएको बताएको खुलेको छ । जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री ओलीले युवाहरूलाई अघि सारेर...
काठमाण्डू, ११ चैत– कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएका भिडियोहरू एआईबाट बनेको हुनुपर्ने बयान दिएका छन । जेनजी आन्दोलनमा भएको दमनवारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री देउवाले आफूमाथि नितान्त षड्यन्त्र भएको...
काठमाण्डू, ११ चैत– महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन । आज (बुधबार) कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री पौडेलले यस्तो बताएका हुन । महामन्त्री पौडेलले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि...
काठमाण्डू, ११ चैत– पर्सी अर्थात (१३ चैत)मा मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् । शपथ ग्रहण मध्याह्न १२ः३४ बजेका लागि तय भएको बताइएको छ । उक्त शपथ...
काठमाण्डू, ११ चैत– पर्सी अर्थात (१३ चैत)मा मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन् । शपथ ग्रहण मध्याह्न १२ः३४ बजेका लागि तय भएको बताइएको छ । उक्त शपथ...
काठमाण्डू, ११ चैत– गुल्मीमा टिप्परको ठक्करबाट एक जना वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल हिंडिरहेकी ९२ वर्षीया धनि बुढाथोकी रहेको प्रहरीले जनाएको छ । रेसुङ्गा नगरपालिका–१३ भंगेरीस्थित तम्घास–रिडी पक्की सडक खण्डमा तम्घासतर्फबाट चारपाला जाँदै गरेको लु १ क ४५४७ नम्बरको...
काठमाण्डू, ११ चैत– प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्ने बताएकी छन । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोग नेपालले आज बहादुरभवनस्थित कार्यालय परिसरमा आयोजना गरेको जलपान...
काठमाण्डू, ११ चैत– प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकांक्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्ने बताएका छन । आज (बुधबार) राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका केसीले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहालीपश्चात् प्रतिक्रिया दिँदै यस्तो...
काठमाण्डू, ११ चैत– पूर्व मन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकबाटै सरकार चलाउने बताएका छन् । (बुधबार) काठमाण्डूमा आयोजित पार्टीको बाममती प्रदेशस्तरीय अगुवा भेलामा बोल्दै घिसिङले यस्तो बताएका हुन । उनले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि सडकबाटै आम जनताको सरकारको रुपमा काम...
काठमाण्डू, ११ चैत– प्रहरीले काठमाण्डूको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन् । ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना युगान्डाका महिलाहरू पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन । उनका अनुसार, ती महिलाहरूलाई काठमाण्डू...