काठमाण्डू, १३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन)लाई चयन गरेको छ । भोलि (शुक्रबार) बालेनले प्रधानमन्त्रीको शपथ गर्दैछन् । रास्वपाले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने भएको छ । त्यसअघि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ लनेता बालेन...
काठमाण्डू, १३ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने भएको छ । आज (बिहिबार) बसेको रास्वपाको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । केन्द्रीय...
काठमाण्डू, १२ चैत– एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका छन । आज (बिहिबार) सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका नेम्वाङले सञ्चरकर्मीहरूसँग संसदीय दलको नेताबारे पार्टीभित्र छलफल नभएको पनि बताएका छन । उनले भने, ‘हाम्रो अग्रज अभिभावक...
काठमाण्डू, १२ चैत– गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक आज (बिहिबार) प्रतिनिधिसभा बैठक बसेको छ । पहिलो बैठकमा नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । संघीय संसद् सचिवालयले दलको सिट संख्याका आधारमा...
काठमाण्डू, १२ चैत– परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले नयाँ कम्पनीबाट राहदानी छाप्ने कामको आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राहदानी विभागले सकेसम्म जेठको पहिलो साता, नभए जेठ महिनाभित्रै नयाँ कम्पनीले छापेको राहदानी प्रयोगमा आइसक्ने जानकारी दिएको छ । त्यो बेला केही समय...
काठमाण्डू, १२ चैत– सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन क्षतिग्रस्त भएकाले सभा सञ्चालन गर्न निकै विलखबन्धनमा परेको बताएका छन । आज (बिहिबार) सिंहदरबारस्थित संसद्को अस्थायी सभा हलमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोहमा महासचिव...
काठमाण्डू, १२ चैत– जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले संघ र प्रदेशमा मन्त्रालय सङ्ख्या घटाउन सुझाव दिएको छ । कार्की अयोगले तयार पारेको प्रतिवेदनमा सङ्घीयता कार्यान्वयनमा देखिएका समस्याहरूका सवालमा यस्तो सुझाव दिएको हो । ‘केन्द्रले केन्द्रीकृत सोच त्यागी प्रदेश र स्थानीय...
काठमाण्डू, १२ चैत– प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन । आज (बिहीबार) ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरुलाई सिंहदरबारमा शपथ दिलाएका हुन । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथका लागि सांसदहरू विभिन्न...
काठमाण्डू, १२ चैत– दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक नै जान नमान्ने र गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको हो । तर यहाँस्थित दैलेख अस्पतालका एक चिकित्सकले भने विशेष सक्रियता देखाउँदा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका आठबीस नगरपालिका–७ गैराखेतका एक...
काठमाण्डू, १२ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपालको लोकतन्त्रको बाँकी यात्रा अब म्याराथनको गतिमा नभई १०० मिटरको दौड जस्तो तीव्र गतिमा तय गर्नुपर्ने बताएका छन । आज (बिहिबार) नवनिर्वाचित सांसदको रूपमा शपथ ग्रहणका लागि सिंहदरबार आइपुगेका झाले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका...
काठमाण्डू, १२ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सांसदका रूपमा शासकीय सुधारमा इमानदार प्रयास गर्ने बताएका छन । आज (बिहिबार) सांसदको शपथ लिन सिंहदरबार पुगेका बेला पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै वाग्ले यस्तो बताएका हुन । उनले तनहुँका जनताको आकांक्षाअनुसार आफूले काम...
काठमाण्डू, १२ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद प्रतिभा रावलले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेकी छन । आज (बिहिबार) प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रममा पुगेकी उनले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सो कुरा बताएकी हुन् ।...