समाचार

पूर्ववडाअध्यक्ष र प्रहरी नै अपहरणमा संलग्न

२०८१ कार्तिक ४ गते १५:०५

दाङ, ४ कात्तिक- अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले प्यूठान नगरपालिकाका पूर्ववडाध्यक्ष लीलासिंह केसीसहित पाँच जना पक्राउ गरेको छ । नमस्ते यातायात प्रालिका अध्यक्षसमेत रहेका पूर्ववडाअध्यक्ष केसीसहित दिलबहादुर दसौंदी, सन्तोष दसौंदी,  प्रितम गिरी र शरद गिरीलाई पक्राउ गरिएको  दाङ प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये...

रास्वपाका कार्यकर्ताद्वारा पोखरामा पत्रकारमाथि हातपात

२०८१ कार्तिक ४ गते १४:५४

 काठमाण्डु, ४ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा म्यानमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । यो घटनाप्रति नेपाल पत्रकार महासंघको...

एमाले पार्टी कार्यालय बनाउन भन्‍दै अखिल क्रान्तिकारीको एक रुपैयाँ संकलन अभियान

२०८१ कार्तिक ४ गते १४:४१

काठमाण्डु, ४ कात्तिक– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संध अखिल क्रान्तिकारीले एमालेको पार्टी कार्यालय बनाउन भन्‍दै एक रुपैयाँ संकलन अभियान सुरु गरेको छ । देसको संघिय राजधानी काठमाण्डुमा चलाइएको अभियानमा हिजो सोह्रखुट्टे र माइतीघरबाट तीन हजार ४१३ रुपैयाँ संकलन भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज...

पोखरामा रास्वपा कार्यकर्तामाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार

२०८१ कार्तिक ४ गते १४:३७

काठमाण्डु, ४ कात्तिक– कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि हस्तक्षेप गरेको छ । नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी नियन्त्रणमा लिने प्रयास गरेको छ । पानीको...

सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हुन: रवि लामिछाने

२०८१ कार्तिक ४ गते १४:२०

काठमाण्डु, ४ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिनेमा आफु ढुक्क रहेको बताएका छन । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा...

सरकारले झुटा मुद्दामा फसाउन खोज्यो, न्यायालयप्रति विश्वास छः रवि लामिछाने

२०८१ कार्तिक ४ गते १४:१५

काठमाण्डु, ४ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिनेमा आफु ढुक्क रहेको बताएका छन । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा...

रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो

२०८१ कार्तिक ४ गते १३:४३

काठमाण्डु, ४ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई अदालत उपस्थित गराइएको...

पूर्वडीआईजी जोशीलाई कास्कीका एसपीले दिए अस्पताल बस्ने सुविधा

२०८१ कार्तिक ४ गते १३:१८

काठमाण्डु, ४ कात्तिक– सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई हिरासतबाट अस्पतालमा सारिएको छ । कास्कीका एसपी श्यामबाबु ओलियाले उनलाई हिरासत छलेर अस्पतालमा बस्ने सुविधा दिएका हुन । गएको ६ असोजमा काठमाण्डुको बानेश्वरबाट पक्राउ परेका जोशी यसअघि हिरासतमा थिए ।...

  पोखरामा दुई पक्षीय प्रदर्शन: संयमता अपनाउन कास्कीका सीडीओको अपिल

२०८१ कार्तिक ४ गते १३:१०

काठमाण्डु, ४ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति  रवि लामिछाने पक्राउको विषयलाई लिएर दुई पक्षीय प्रदर्शन हुन थालेपछि कास्कीका प्रमुख जिल्ला अधिकारीले संयमता अपनाउन आग्रह गरेका छन । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रदर्शनमा उत्रिएका दुवै पक्षलाई...

पोखरामा निषेधाज्ञा तोडेर रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

२०८१ कार्तिक ४ गते १२:५४

काठमाण्डु, ४ कात्तिक– जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्र तोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकताले प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भएको छ...

पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन

२०८१ कार्तिक ४ गते १२:३२

काठमाण्डु, ४ कात्तिक– पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । मिश्रको आज आइतबार बिहान निधन भएको हो । डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका मिश्रको उपचारकै क्रममा निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र...

प्रधानमन्त्री ओलीसँग चिनियाँ नेताको भेट

२०८१ कार्तिक ४ गते १२:२४

काठमाण्डु, ४ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गांग नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us