काठमाण्डू, ३ कात्तिक- सत्तारूढ एमालेले पार्टी सचिवालय बैठक बोलाएको छ । आइतबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । भाटभटेनी सन्चालक व्यवसायी मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन कीर्तिपुरमा १० रोपनी १४...
ताप्लेजुङ, ३ कात्तिक- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन् । दशैंको टीकापछि चहलपहल बढेको पाथीभरामा शनिबार एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या गत...
मकवानपुर, ३ कात्तिक- मकवानपुरमा एक श्रीमानले केटाहरु बोलाएर श्रीमतीमाथि सामूहिक बलात्कार गराएका छन् । मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा भएको सामूहिक बलात्कारमा उनी स्वयं संलग्न थिए । ५० वर्षीया पीडित महिलाले आफूमाथि श्रीमानकै संलग्नतामा सामूहिक बलात्कार भएको भन्दै १ कात्तिकमा मकवानपुर प्रहरीमा जाहेरी दिएका...
विराटनगर, ३ कात्तिक- कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन् । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम अधिवेशन समारोहलाई शनिबार सम्बोधन गर्दै नेता कोइरालाले गाडीमा झण्डा हल्लाउँदै हिँड्न र जनताले तिरेको करबाट सेवा सुविधा खानमात्रै सरकार...
काठमाण्डु, ३ कात्तिक- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेप्रति आफ्नो पूर्ण सहानु्भूति रहेको बताएका छन् । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्दोष कसैलाई पनि फसाइन नहुने बताए । ‘रविजी वैकल्पिक राजनीति गर्ने भनेर...
काठमाण्डु, ३ कात्तिक- नेकपा एकीकृत समाजवादीका नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा एमालेसँग एकीकरण गर्नुपर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेता मिश्रले एमालेसँग पार्टीको एकीकरण गर्नुपर्ने बताएका हुन् । शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले पार्टी फुटको...
काठमाण्डु, ३ कात्तिक– पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि नयाँ ढंगले सोच्न आवाश्यक रहेको बताएका छन । आज (शनिबार) चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन । उनले केही असन्तुष्टिका कारण तितरवितर...
काठमाण्डु, ३ कात्तिक– ललितपुरको सातदोबाटोमा एक बसमा आगलागी भएको छ । आज शनिबार दिउँसो महानगर यातायातको बा ४ ख १०४ नम्बरको बसमा आगलागी भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । रोकेर राखिएको बसमा आगलागी भएकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डु, ३ कात्तिक– भाषा अध्ययन, उच्च शिक्षा अध्ययन र वैदेशीक रोजगारीको लागी जापान जाने नेपालीको संख्या २ नाध्एको छ । जापानको न्याय मन्त्रालयले सन् २०२४ को जुनमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको संख्या पछिल्लो एक वर्षमा ३० हजारले बढेको छ । नेपालीको संख्या पछिल्लो...
काठमाण्डु, ३ कात्तिक– ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान सुरु गरीएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिइएको हो । रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध...
काठमाण्डु, ३ कात्तिक– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको बारे सुचना पाएका छन । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख गरीएको छ । चितवन– २ बाट निर्वाचित...