काठमाण्डु, ३ कात्तिक– प्रहरीले कैलालीबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । कौलालीको धनगढी उपमहानगरपालिका–१ पशुपती टोलस्थित कमल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय कमल राज अधिकारी समेत १२ जनालाई गए राति पक्राउ गरीएको कैलाली प्रहरीले जानकारी दिएको छ ।...
काठमाण्डु, ३ कात्तिक– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन । कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक खण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहले जानकारी दिएका...
काठमाण्डु, ३ कात्तिक– पूर्वमन्त्री एवं रास्वपा सांसद विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व अब राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका छन । आज शनिबार पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै रास्वपाका नेता श्रेष्ठले यस्तो सहकारी पीडितको रकम फिर्ता गराउन सरकारलाई दबाब दिइरहने बताएका छन । उनले...
काठमाण्डु, ३ कात्तिक– रास्वपाका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद्मा टाँस गरेर जानकारी गराइएको छ । सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिवार सो सम्बन्धी सुचना प्रकाशन गरिएको जानकारी दिएका छन । संसदलाई जानकारी गराइएको सूचनामा लेखिएको छ, ‘चितवन– २ बाट...
काठमाण्डु, ३ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताएका छन । आज (शनिबार) नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन...
काठमाण्डु, ३ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गर्ने बताएका छन । प्रधानमन्त्री ओलीले नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने बताएका छन । सवारी नियम...
काठमाण्डु, ३ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भनेर कांग्रेस एमाले लागी परेको आरोप लगाएका छन । लामिछाने पक्राउको विरोधमा पोखरामा आज शनिबार भएको सडक प्रदर्शनमा बोल्दै उपसभापति अर्यालले यस्तो बताएका हुन । उनले...
काठमाण्डु, ३ कात्तिक– काठमाण्डुको माइतीघरमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै उनका सर्मथक हरुले विरोध प्रदर्शन सुरु गरेका छन । आज शनिबार रास्वपाको आयोजनामा माइतीघरमा प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको सो कदमको विरोध...
काठमाण्डु, ३ कात्तिक– रास्वपा सांसद मनिष झाले नयाँ राजनीतिक दलप्रति पुराना राजनीतिक दलको आचरण कस्तो छ भन्ने कुरामा उनीहरू नाङ्गिएको दाबी गरेका छन । यस्तै उनले कांग्रेस महामन्त्री गगन थापा पनि नाङ्गिएको बताएका छन । रवि लामिछाने पक्राउको विरोधमा पोखरामा शनिवार भएको विरोध कार्यक्रममा...
काठमाण्डु, ३ कात्तिक– सहकारी ठगी प्रकरणमा हिजो शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई हिजो राति नै पोखरा ल्याइएको छ । लामिछानेलाई गाडीबाट पोखरा ल्याइएको हो । पोखरा ल्याएपछि सबैभन्दा पहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा उनको स्वास्थ्य परीक्षण गरीएको छ । लामिछाने...
गोरखा, ३ कात्तिक– गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौं मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् । उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक नहुँदा गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने...
काठमाण्डु, ३ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले पोखराको मानव अधिकार चोकमा आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेका छन् । सरकारले राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले प्रदर्शन गरेको हो । सहकारी ठगीमा संलग्न सत्तारुढ काँग्रेस–एमालेमा नेतालाई जोगाउन लामिछानेलाई पक्राउ...