सहकारी ठगी र संगठित अपराध आरोपमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार सांझ बनस्थलीस्थित रास्वपा कार्यालयबाट पक्राउ गरिएको थियो । लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो । शनिबार सांझ ७ बजे काठमाण्डुबाट हिंडाइएकामा शुक्रबार बिहान ३...
पोखरा, ३ कात्तिक- सहकारी ठगी र संगठित अपराध आरोपमा अनुसन्धानका लागि शुक्रबार काठमाण्डुमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्राबार बेलुका बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी राति नै...
काठमाण्डू, २ कात्तिक- राष्ट्रिय स्वतन्न्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गर्दैमा नडराउने टिप्पणी गरेको छ । कार्यबाहक प्रवक्ता मनिष झाले शुक्रबार पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै लामिछानेलाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् । संसदीय छानबिन समितिले सहकारीमा संलग्न नरहेको पुष्टि गर्दा पनि...
विराटनगर, २ कात्तिक–विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्ण बचतकर्ताको रकम ठगी आरोपमा कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङले शुक्रबार पुर्पक्षका लागि कर्णलाई थुनामा राख्न आदेश दिएको हो । मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले न्यायाधीश अरुणकुमार झाको...
काठमाण्डु, २ कात्तिक– प्रहरीले सभामुख देवराज घिमिरेलाई सहकारी ठगी र संगठित अपराधमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं सांसद् रवि लामिछानेलाई पक्राउ गरिएको विषयमा जानकारी दिएको छ । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले शुक्रबार पत्र लेख्दै सभामुख घिमिरेलाई त्यसबारे जानकारी...
काठमाण्डु, २ कात्तिक– सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सांसद पद तत्कालका लागि निलम्बन मात्र हुनेछ । पहिलोपटक लामिछाने ४ मंसिर ०७९ मा भएको आमनिर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए । अमेरिकी नागरिकता लिएका उनले...
काठमाण्डु, २ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यबाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याल (डिपी) ले पाएका छन् । सभापति रवि लामिछानेले शुक्रबार साँझ सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ पर्नुअघि आफ्नो अनुपस्थितिमा पार्टीको संयोजन गर्ने जिम्मेवारी अर्याललाई दिएका हुन् । यद्यपि सामूहिक निर्णयका...
काठमाण्डु, २ कात्तिक– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले गल्ती नगरेको भए पक्राउ पुर्जी जारी हुँदैमा नआत्तिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आग्रह गरेका छन् । शुक्रबार साँझ लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेलगत्तै बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो...
मध्यविन्दु (नवलपरासी), २ कात्तिक– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बाघको आक्रमणबाट एक जना पुरूषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका–१ लक्ष्मीटाँडी बस्ने ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी...
काठमाण्डु, २ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार बन्दा नै आफूलाई पक्राउ गर्ने सहमति भएको बताएका छन् । सहकारी ठगी र संगठित अपराधको कसुरमा शुक्रबार साँझ प्रहरीले पक्राउ गर्नुअघि पार्टी कार्यालय वनस्थलीमा जम्मा भएका कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै...
काठमाण्डु, २ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दल विभाजन गर्न खोजिएको बताएका छन् । सहकारी ठगी र संगठित अपराधको कसुरमा शुक्रबार साँझ प्रहरीले पक्राउ गर्नुअघि पार्टी कार्यालय वनस्थलीमा जम्मा भएका कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै लामिछानेले रास्वपा फुटाउने षड्यन्त्र भएको...
काठमाण्डु, २ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राऊ पर्दा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए । लगत्तै उनका समर्थकहरुले प्रधानमनत्री केपी शर्मा...