काठमाण्डु, १३ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याल र सचेतक प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन । उनीहरुले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन । ‘सोमबार साँझ डीपी अर्याल र सन्तोष...
काठमाण्डु, १३ कात्तिक– काठमाण्डुको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनबारे काठमाण्डु प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरेको छ । प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाण्डुमा झिकाइएको छ । ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबारे अनुसन्धान भइरहेको...
काठमाण्डु, १३ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले आज मंगलबार काठमाण्डुको बालुवाटरमा गरेको प्रदर्शनका क्रममा ५१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सांसद अशोक चौधरीसहितका नेता कार्यकर्ता रहेका छन् । ५१ जनामध्ये एक...
काठमाण्डु, १३ कात्तिक– तिहार र छठ पर्वको बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरु खुला रहेन भएका छन । आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता...
काठमाण्डु, १३ कात्तिक– पूर्व शिक्ष विज्ञान तथा प्रविधिमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रास्वपाको आन्दोलन कमजोर बनाउन सरकारले सत्ता र शक्तिको प्रयोग गरेको बताएकी छन । आज (मंगलबार) सहकारी बचत अपचलनमा पक्राउ परेका रवि लामिछानेलाई हिरासत बाहिर ल्याउन दबाब दिँदै मंगलबार बालुवाटार क्षेत्रमा...
काठमाण्डु, १३ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताएका छन । आज (मंगलबार) मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा भएको सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले...
काठमाण्डु, १३ कात्तिक– रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने बताएका छन । उनले समितिमा आनन्द मोहन भट्टराई‚ ईश्वर खतिवडा जस्ता न्यायाधीशहरूलाई सहभागी गराउने बताएका छन । उनले सहकारी बचत अपचलनमा पक्राउ परेका पार्टी...
काठमाण्डु, १३ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरिरहेको बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको नेतृत्वमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पक्राउको विरुद्धमा प्रदर्शनमा सहभागी भएका ३३ जनालाई प्रहरीले पक्राउ...
कैलाली, १३ कात्तिक– प्रहरीले कैलालीबाट जुवा खेल्ने क्रममा भागेर बेपत्ता भएका भनिएका एक जनाको मृत्यु भएको घटनामा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१२ ओलानीका प्रकाश साउँद, पूरण मलासी, गणेश बिक र गंगा साउँद रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी...
काठमाण्डु, १३ कात्तिक– यस बर्षको तिहारको भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने मौसम विज्ञान पूर्वानुमान महाशाले जनाएको छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते...
काठमाण्डु, १३ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताएको छ । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा आज बालुवाटरमा भएको प्रदर्शनका क्रममा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको बताउँदै रास्वपाले भर्त्सना...
काठमाण्डु, १३ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार रास्वपाले दिने बताएका छन । आज (मंगलबार) बालुवाटारमा जारी सडक प्रदर्शनको क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उपसभापति अर्यालले यस्तो बताएका हुन । यसका लागि एउटा प्राधिकरण बनाउनुपर्ने पनि । उनले...