काठमाण्डु, १४ कात्तिक– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन । आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने पनि बताएका...
काठमाण्डु, १४ कात्तिक– उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्युजबाट बचाउनुपर्ने बताएका छन । आज बुधबार नेपाल टेलिभिजन कर्मचारी सङ्घको आयोजनामा दीपावली, नेपाल संवत् र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले फेक न्युजलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूले भूमिका...
काठमाण्डु, १४ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । रास्वपाका सभापति लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीमा बयान लिन थालिएको छ । मंगलबार बयान पुरा नभएको हुनाले...
काठमाण्डु, १४ कात्तिक– सल्यानमा ट्रक दुर्घटना हुँदा ट्रकमा सवार ४ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने २४ वर्षीय मान बहादुर भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा, ट्रकमा सवार १३ वर्षीया सिर्जना बस्नेतको स्वास्थ्य चौकी कपुरकोटमा,...
काठमाण्डु, १४ कात्तिक– भारतको सुरतमा पटका पड्काउँदा दैलेखका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका–३, साई गाउँ दैलेखका १३ वर्षीय भूपेन्द्र कठायत रहेका छन । दीपावलीको पट्का कठायतको मृत्यु भएको हो । भूपेन्द्रले रकेट बम नामको पट्का पड्काउँदा त्यसको छर्रा दायाँ...
काठमाण्डु, १४ कात्तिक– काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको बताएका छन । आज (बुधबार) राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मेयर बालेनले यस्तो बताएका...
काठमाण्डु, १४ कात्तिक– आज बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आफैंले तोकेको समयसीमा कटेपछि उनीहरुले बल्ल बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पैतृक सम्पत्ति नै धेरै देखिएको छ । गोरखा, काठमाण्डु,...
काठमाण्डु, १४ कात्तिक– प्रहरीले काठमाण्डुबाट रेड पाण्डाको छालासहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई काठमाण्डुको स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई मंगलबार दिउँसो प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुले...
काठमाण्डु, १४ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रलाई प्रचण्डपन्थी भन्नु उपयुक्त हुने बताएका छन । आज बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन । उनले वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व...
काठमाण्डू , १४ कात्तिक- प्रधानमन्त्री केपी ओलीले आगामी मंसिर १७ मा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । ओलीले १७ देखि २० मंसिरसम्म भ्रमण गर्नेछन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भ्रमणका दौरान बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनासम्बन्धी महत्वपूर्ण सम्झौता हुने बताए...
काठमाण्डू , १४ कात्तिक- संसदीय सुनुवाई समिति बैठकले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा अनुमोदन गरेको छ । बुधबार बिहान बसेको समिति बैठकले लम्साललाई सर्वसम्मतिले राजदूत अनुमोदन गरेको हो । लम्साल हाल परराष्ट्र सचिव छिन् । अनुमोदनअघि सांसदहरुले सोधेको प्रश्नको जवाफमा लम्सालले भूराजनीतिमा काम...
पोखरा, १४ कात्तिक– गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले अर्बौं सम्पत्ति रहेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । आफू, दुई श्रीमती, छोरा र कम्पनीको नाममा विभिन्न स्थानमा घरजग्गा, शेयर, बैंक ब्यालेन्स र कम्पनीहरुमा सेयर रहेको उनले बुझाएको विवरणमा उल्लेख छ ।...