काठमाण्डु, १५ कात्तिक– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताएका छन् । तिहार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पर्यावरणको दृष्टिकोणले शुभ दीपावली मनाउने क्रममा पटाका पड्काउनुले पर्यावरणमा नकारात्मक प्रभाव पर्नेतर्फ सचेत रहन अनुरोध पनि गरेका छन् ।...
काठमाण्डु, १५ कात्तिक– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले चाहे १० मिनेटमै बर्खास्त गर्नसक्ने चेतावनी दिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा खड्काले आफूले कुलमानलाई त्यसबारे बताइसकेको उल्लेख गरे । ‘सरकार परिवर्तन भएपछि यस्ता कर्मचारी १० मिनेटमा...
काठमाण्डु, १५ कात्तिक– यमपञ्चकको दोश्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा...
काठमाण्डु, १५ कात्तिक– यमपञ्चकको दोश्रो दिन आज कात्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र गाईको गोबर एवं...
काठमाण्डु, १५ कात्तिक– नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देवकोटाको जन्म विक्रम सम्बत् १९६६ कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डुको डिल्लीबजारमा भएको थियो । १० वर्षको कलिलै उमेरमा कविता लेख्न सुरु...
सल्यान, १४ कात्तिक- सल्यानमा गुडिरहेको बसमा एकिकासि आगो लागेको छ । बाँकेको नेपालगञ्जबाट रूकुम पश्चिमको चौफा तर्फ जाँदै गरेको भे १ ख ३७५० नम्बरको गाडीमा बुझबार साँझ ६ बजेको समयमा बागचौर नगरपालिका – १ चारखोला नजिक आफैं आगो लागेको प्रहरीले जनाएको छ । सल्यान...
पोखरा, १४ कात्तिक– गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि कुनै दुव्र्यवहार नगरिएको बताएका छन् । काँग्रेसनिकट पत्रकारको संस्था प्रेस युनियनले बुधबार पोखरा विमानस्थलमा गरेको पत्रकार भेटघाटमा मन्त्री लेखकले लामिछानेमाथि अभद्र व्यवहार नभएको बताए । आफूले लामिछानेमाथि दुव्र्यवहार भएको हल्ला सुनुपछि...
काठमाण्डु, १४ कात्तिक–पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालले सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले बुधबार अर्याललाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव पदमा बहाल रहेकै...
काठमाण्डु, १४ कात्तिक– गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने जानकारी दिएका छन । आज बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताएका छन । उनले भने,...
काठमाण्डु, १४ कात्तिक– गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने जानकारी दिएका छन । आज बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताएका छन । उनले भने,...
काठमाण्डु, १४ कात्तिक– कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समिति” गठन गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा सभापति शेरबहादुर देउवाले समिति गठन गरेको जानकारी दिएका छन । सचिव...
काठमाण्डु, १४ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजावदीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीमा बढ्दै गएको भ्रष्टीकरण प्रमुख समस्या भएको दाबी गरेका छन । आज (बुधबार) काठमाण्डुमा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष नेपालले यस्तो...