समाचार

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ कार्तिक १६ गते १३:३४

पाल्पा, १६ कात्तिक- पाल्पामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  फेदीबाट खहरेतर्फ जाँदै गरेको लु२ख१४५ नम्बरको ट्रकले बिहीबार राति करिब साढे ९ बजेतिर ठक्कर दिंदा माथागढी गाउँपालिका–२ फेदीका ५३ वर्षीय टेकबहादुर ढेगाको मृत्यु भएको पाल्पाका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए । ठक्करबाट घाइते...

नागढुंगा सहकारीको पाँच करोड रुपैयाँ हिनामिना

२०८१ कार्तिक १६ गते १३:२७

काठमाण्डु, १६ कात्तिक- फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुंगा बचत तथा ऋण सहकारी संस्थाको झण्डै पाँच करोड रुपैयाँ हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको चार करोड ८० लाख रुपैयाँ हिनामिना भएको हो । रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण...

मिनीट्रकको ठक्करबाट छहरेमा मोटरसाइकलमा सवार युवकको मृत्यु

२०८१ कार्तिक १६ गते ९:३०

नुवाकोट, १६ कात्तिक- टोखा–छहरे सडकअन्तर्गत नुवाकोटको लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए...

एमाले नेता-कार्यकर्ताका छोराछोरी नै रवि र बालेनको समर्थनमा केपी ओलीलाई गाली गरिरहेका छन्ः सरकारका प्रवक्ता

२०८१ कार्तिक १६ गते ८:३३

काठमाण्डु, १६ कात्तिक- एमाले उपहमासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै दलका नेता कार्यकर्ताकै छोराछोरी रवि लामिछाने र बालेन शाहको समर्थनमा रहेको बताएका छन् । एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले बिहीबार गरेको देउसीभैलो कार्यक्रममा गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछानेको पछि...

काठमाण्डुमा पसलमा आगलागी

२०८१ कार्तिक १६ गते ८:१७

काठमाण्डु, १६ कात्तिक- काठमाण्डु महानगरपालिका–८ स्थित राममन्दिर नजिकै एक पसलमा आगलागी भएको छ । स्थानीय सौभाग्यविक्रम शाहको घरमा रहेको किराना पसलमा गएराति आगलआगी भएको हो । आगलागीबाट चार लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको...

टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८१ कार्तिक १५ गते १४:३५

काठमाण्डु, १५ कात्तिक– सङ्खुवासभा मकालु गाउँपालिका ५ फाक्सिन्दा दोभान स्थित निर्माणाधिन-९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम गरी फर्किने क्रममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक शैलेन्द्र प्रताप सिंह र सारुक महमद रहेका छन् । हिजो...

रास्वपाले पुराना दलसँग तालमेल नगर्ने, नयाँसँग विकल्प खुला

२०८१ कार्तिक १५ गते १३:५८

काठमाण्डु, १५ कात्तिक– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलसँग सहकार्य नगर्ने भएको छ । नयाँ दलसँग भने निर्वाचनमा सहकार्य हुनसक्ने रास्वपाले जनाएको छ । पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको रास्वपाले चुनावी तयारीका लागि...

बलात्कार मुद्दामा ७ वर्ष कैद तोकिएका एक युवक पक्राउ

२०८१ कार्तिक १५ गते १२:४८

काठमाण्डु, १५ कात्तिक– प्रहरीले बलात्कार मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१० पचेहरा बस्ने ३८ वर्षीय त्रियुगी केवट रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले पक्राउ गरेको हो । बलात्कार मुद्दामा उनलाई २५ असोज...

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैंजुको निधन

२०८१ कार्तिक १५ गते १२:३६

काठमाण्डु, १५ कात्तिक– राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैंजुको निधन भएको छ । उनको आज बिहिबार ८३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । लामो समयदेखि पार्किनसन रोगसम्बन्धी समस्या झेल्दै आभएका सैंजुको सानेपास्थित आफ्नै निवासमा मंगलबार साँझ निधन भएको उनको...

तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ: उपराष्ट्रपति

२०८१ कार्तिक १५ गते ८:११

काठमाण्डु, १५ कात्तिक– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताएका छन् । तिहार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पर्यावरणको दृष्टिकोणले शुभ दीपावली मनाउने क्रममा पटाका पड्काउनुले पर्यावरणमा नकारात्मक प्रभाव पर्नेतर्फ सचेत रहन अनुरोध पनि गरेका छन् ।...

कुलमानलाई ऊर्जामन्त्रीको चेतावनीः तपाईंलाई १० मिनेटभित्र हटाउन सकिन्छ

२०८१ कार्तिक १५ गते ८:०७

काठमाण्डु, १५ कात्तिक– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले चाहे १० मिनेटमै बर्खास्त गर्नसक्ने चेतावनी दिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा खड्काले आफूले कुलमानलाई त्यसबारे बताइसकेको उल्लेख गरे । ‘सरकार परिवर्तन भएपछि यस्ता कर्मचारी १० मिनेटमा...

आज कुकुर तिहार, यस कारण गरिन्छ कुकुरको पूजा

२०८१ कार्तिक १५ गते ७:४६

काठमाण्डु, १५ कात्तिक– यमपञ्चकको दोश्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us