दाङ, १७ कात्तिक- दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही – १४ नयाँ बसपार्कमा लु. प्र ०२००१प०७४६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री घोराही– १४ लुहासुरका ५५ वर्षीय नन्दबहादुर घर्तीको मृत्यु भएको छ । उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान...
काठमाण्डू, १७ कात्तिक-कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी...
सर्लाही, १७ कात्तिक- सर्लाहीको बरहथवा नगरपालिका–७ स्थित एक किराना पसलमा आगलागी भएको छ । स्थानीय किसुन दासको घरमा सन्चालित नरेश साहको किराना पसलमा गए राति आगलागी भएको हो । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी डिएसपी गौतम थापाले आगलागीबाट विजय दासको आलु भण्डार र...
काठमाण्डु, १७ कात्तिक- नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६० रहेको जनाएको छ । एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौंमा एक्यूआई एक सयभन्दा कम...
काठमाण्डू, १७ कात्तिक- एक सातापछि काठमाण्डु उपत्यकालगायत देशभर चिसो बढ्ने सम्भावना छ । जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताएका छन् । ‘भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने...
काठमाण्डु,१६ कात्तिक-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दै गएको बताएका छन् । पार्टी निकट जनसांस्कृतिक महासंघद्वारा शुक्रबार आयोजित सांस्कृतिक कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनको बाधक तत्व कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको पनि उनले बताए । भ्रष्टीकरण अन्त्य नभएसम्म...
काठमाण्डु, १६ कात्तिक– आगमी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचको लागी एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारमा डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ । एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिश भएका हुन । आगामी मंसिर १६ गते विभिन्न कारणले रिक्त हुन...
काठमाण्डु, १६ कात्तिक– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबियाको रियाद प्रस्थान गरेका छन । सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शुक्रबार रियाद प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । रियादमा २ देखि ४ नोभेम्बरसम्म हुने सडक सुरक्षासम्बन्धी सम्मेलन आयोजना...
काठमाण्डु, १६ कात्तिक– प्रहरीेले मोरङबाट जुवातास खेली रहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई गए राति प्रहरीले पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी...
काठमाण्डु, १६ कात्तिक– विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरीएको छ । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । खुम्बु भ्रमणमा आएका...
काठमाण्डु, १६ कात्तिक– गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व रहेको बताएका छन । आज (शुक्रबार) दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । चाड पर्वले परिवार र समाजलाई जोड्ने काम...
काठमाण्डु, १६ कात्तिक– सिराहामा यात्रुवाहक बस दुर्घना हुँदा ५ जना घाइते भएका छन । सिराहको मिर्चैया नगरपालिका–७ बक्री बजारस्थित मिर्चैया–कटारी राजमार्गमा बस दुर्घटनामा परेको हो । उदयपुरको कटारीबाट मिर्चैया आउँदै गरेको ना ३ ख ७०३४ नम्बरको बस साढे ११ बजेको समयमा पल्टिएको प्रहरीले जानकारी...