तनहुँ, १९ कात्तिक- तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो । शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा दश हजार कफीको...
काठमाण्डु, १९ कात्तिक- नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षक रूपमा छठघाट निर्माणको काम थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठघाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ...
मुस्ताङ, १९ कात्तिक- मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फामा साढे ८ लाख नगदसहित १२ जुवाडे पक्राउ परेका छन् । स्थानीय फिरोज लालचनको माउन्ट भिल्ला रेष्टुरेन्टबाट ८ लाख ५२ हजार ८०० नगदसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मुस्ताङ प्रहरीका सूचना अधिकारी गणेश सुवेदीले पक्राउ परेकाहरूलाई...
जनकपुर, १९ कात्तिक- छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिंगै केराको घरी नै भगवानलाई अर्घका...
बांके, १९ कात्तिक- नेपालगञ्जमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । नेपालगञ्ज—४ बसपार्कबाट बाइपास रोड हुँदै गणेशपुरतर्फ जाँदै गरेको भे६प ८०२ र विपरीत दिशाबाट आउँदै गरेको भे३प ७१७१ नम्बरको मोटरसाइकल आइतरबार ८ बजेतिर आपसमा...
घरान, १८ कात्तिक- धरानको बराहक्षेत्र नगरपालिका- ३ नडाहास्थित एक घरबाट ९ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ परेका छन् । जुवा खेलाइरहेको सूचनाका आधारमा धरानबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिमिल्सिनाले जुवाडेका १२ थान मोबाइल...
काठमाण्डू, १८ कात्तिक- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरूका हातबाट भाइटीका लगाएका छन् । बहिनीहरु शारदा पण्डित र चन्दा ओझाबाट राष्ट्रपति भवन शीतल निवासमा टीका ग्रहण गरेका हुन् । राष्ट्रपतिले शुभसाइतमा विधिपूर्वक टीका लगाएको उनको सचिवालयले जनाएको छ । बहिनीहरुबाट टीका लगाएपछि राष्ट्रपतिले पनि उनीहरुलाई टीका...
काठमाण्डू, १८ कात्तिक- प्रधानमन्त्री केपी ओलीले भाईटीका लगाएका छन् । ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले शुभसाइत बिहान ११ बजेर ३७ मिनेटमा बहिनीहरुका हातबाट टीका लगाएको उनको सचिवालयले जनाएको छ...
म्याग्दी, १७ कात्तिक- जिल्लाका ग्रामीण क्षेत्रमा पनि मखमली फूल लोप हुन थालेपछि तिहारमा मालाको अभाव देखिएको छ । भाइटीकामा दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला दाजुभाइलाई लगाइदिने चलन भएपनि मखमली फूल लोप हुँदै गएपछि माला अभाव भएको हो । शनिबार साँझ...
काठमाण्डू, १७ कात्तिक- उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् । वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलका नेतृत्व गर्दै उपप्रधानमन्त्री सिंह आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । कार्यक्रममाविश्वका १५० भन्दा बढी देशका शहरी विकाससंग सम्बन्धित मन्त्रीहरू...
काठमाण्डू, १७ कात्तिक- प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर संयुक्त राज्य बेलायत प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको ९२औं महासभामा सहभागी हुन आइतबार महानिरीक्षक कुँवर इन्टरपोल बेलायत प्रस्थान गरेका हुन् । महासभा बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुनेछ । कुँवरसँगै सशस्त्र...
काठमाण्डू, १८ कात्तिक- यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो...