समाचार

रंगशालाको गेटदेखि मैदानसम्मै सुरक्षाकर्मी परिचालन

२०८१ कार्तिक १४ गते १६:३४

काठमाण्डु, १४ कात्तिक– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि व्यापक रुपमा प्रहरी परिचालन गरीएको छ । आज साँझ १८ः ३० बजे नेपाल र बंगलादेशबीच फाइनल खेल हुँदै छ । उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमेत रंगशाला जाने प्रधानमन्त्रीको...

नेपाली कम्युनिस्ट पार्टीमा सर्वसत्तावादी प्रवृत्ति बढ्दै जाने खतरा छ: अध्यक्ष नेपाल

२०८१ कार्तिक १४ गते १६:२५

काठमाण्डु, १४ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजावदीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीमा बढ्दै गएको भ्रष्टीकरण प्रमुख समस्या भएको दाबी गरेका छन । आज (बुधबार) काठमाण्डुमा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष नेपालले यस्तो...

तिहारमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

२०८१ कार्तिक १४ गते १६:१८

काठमाण्डु, १४ कात्तिक– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आज बुधबार एक सूचना जारी गर्दै अव्यवस्थित रुपमा पटका पड्काउनाले सामान्य जलनदेखि आगलागी, ध्वनि प्रदूषण र वायु प्रदूषणबाट समेत स्वास्थ्य सम्बन्धी समस्या हुन सक्ने भन्दै सावधानी अपनाउन...

तत्काल एमाले र माओवादीबिच एकता सम्भव छैनः उपाध्यक्ष ज्ञवाली

२०८१ कार्तिक १४ गते १६:०२

काठमाण्डु, १४ कात्तिक– एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले तत्काल एमाले र माओवादी केन्द्रबिच एकता सम्भव नरहेको बताएका छन । आज बुधबार काठमाण्डुमामा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रियामा बोल्दै एमाले उपाध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन । उनले दुई पार्टीबिच अहिले...

सुनजस्तो देखिने धातुसहित पक्राउ

२०८१ कार्तिक १४ गते १५:३१

काठमाण्डु, १४ कात्तिक– प्रहरीले बुटवल उपमहानगरपालिका–८ रामनगरबाट करिब ३० तोला तौलको बिस्कुट आकारको सुन जस्तो देखिने धातु २ थानसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ चप्परगाउँ बस्ने ३३ वर्षीय अकबर अलि मिया रहेका छन । मियालाई सोमबार राति पक्राउ...

तुलाधर जनप्रिय नेताका रूपमा समेत स्थापित हुनुहुन्थ्यो: प्रधानमन्त्री ओली

२०८१ कार्तिक १४ गते १५:१७

काठमाण्डु, १४ कात्तिक– नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पुर्‍याएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरीएको छ । नेपाल भाषाका साहित्यकारका रूपमा निरङ्कुश शासनका विरुद्ध तथा स्थापनाका लागि साहित्य सिर्जना गरी जनता माझ जागरण ल्याउन उनले पुर्‍याएको योगदानको चर्चा...

तिहार बिदामा निगमका डिपोहरु आलोपालो खुल्ने

२०८१ कार्तिक १४ गते १५:११

काठमाण्डु, १४ कात्तिक– नेपाल आयल निगमका डिपोहरु तिहार बिदामा आलोपालो खुल्ने भएको छ । तिहारको पाँच दिनको बिदामा निगमका डिपोहरु एकदेखि तीन दिनदेखि खुल्ने व्यवस्था गरिएको निगमले जनाएको छ । बिदाको यो अवधिमा बाग्मती प्रादेशिक कार्यालय थानकोट बिहीबार र शनिबार बाहेक अरु दिन खुल्नेछ...

स्रोत नखुलेको ८ लाखसहित एकजना पक्राउ

२०८१ कार्तिक १४ गते १४:५६

काठमाण्डु, १४ कात्तिक– प्रहरीले काठमाण्डु महानगरपालिका–१५ डल्लु पुलस्थित सडकबाट स्रोत नखुलेको नगद ८ लाख रुपैयाँ सहित एक जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा महानगरपालिका–८ पशुपति घर बताउने २५ वर्षीय अभय प्रधान रहेका छन । प्रधानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरीएको प्रहरीले जानकारी दिएको...

तनहुँको सयपत्री फूल कतार निर्यात

२०८१ कार्तिक १४ गते १४:४०

काठमाण्डु, १४ कात्तिक– तनहुँको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात गरीएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री फुल कातारको दोहा पठाइएको हो । कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन्...

संविधान संशोधन सबैको सहमतिमा हुन्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

२०८१ कार्तिक १४ गते १४:३१

काठमाण्डु, १४ कात्तिक– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन । आज बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने पनि बताएका...

नेपाली समाजलाई फेक न्युजबाट बचाऔँः उपप्रधानमन्त्री सिंह

२०८१ कार्तिक १४ गते १४:२६

काठमाण्डु, १४ कात्तिक– उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्युजबाट बचाउनुपर्ने बताएका छन । आज बुधबार नेपाल टेलिभिजन कर्मचारी सङ्घको आयोजनामा दीपावली, नेपाल संवत् र छठको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले फेक न्युजलाई रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूले भूमिका...

रवि लामिछानेको बयान अन्तिम चरणमा

२०८१ कार्तिक १४ गते १३:१५

काठमाण्डु, १४ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । रास्वपाका सभापति लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीमा बयान लिन थालिएको छ । मंगलबार बयान पुरा नभएको हुनाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us