समाचार

गण्डकीका मन्त्री थापाको सम्पत्तिः दुई श्रीमती, अरबौंको घरजग्गा, नगद, सेयर, थपियो ९० तोला सुन

२०८१ कार्तिक १४ गते १०:००

पोखरा, १४ कात्तिक– गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले अर्बौं सम्पत्ति रहेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । आफू, दुई श्रीमती, छोरा र कम्पनीको नाममा विभिन्न स्थानमा घरजग्गा, शेयर, बैंक ब्यालेन्स र कम्पनीहरुमा सेयर रहेको उनले बुझाएको विवरणमा उल्लेख छ ।...

श्रीमती हत्या गरेर भागेका राई तीन वर्षपछि कतारमा पक्राउ

२०८१ कार्तिक १४ गते ९:४२

झापा, १४ कात्तिक– श्रीमती हत्या गरेर भागेका एक पुरुष तीन वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ ३८ वर्षीय गजेन्द्र वान्तवा राई छन् । झापा प्रहरी प्रमुख एसपी मिलन केसीले रेड कर्नर नोटिस जारी गरी राईलाई कतारमा पक्राउ गरेर मंगलबार नेपाल...

तिहार सुरु, आज काग तिहार

२०८१ कार्तिक १४ गते ८:१८

काठमाण्डु, १४ कात्तिक- नेपालीहरुको दोश्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहारको अवधिलाई यमपञ्चक भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरिन्छ । कागलाई यमराजको दूत’ तथा सन्देश बाहकको रुपमा पूजा...

२९ तोला सुनसहित दुई जना पक्राउ

२०८१ कार्तिक १३ गते २१:३२

बुटवल, १३ कात्तिक- प्रहरीले बुटवलबाट २९ तोला अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा सोमबार राति खानतलासी गर्दा सुन बरामद भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उक्त सुनको बजार मूल्य ४९ लाख ५४...

उच्च अदालतद्वारा कुलमानको कदमविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

२०८१ कार्तिक १३ गते २१:०४

जनकपुर, १३ कात्तिक- उच्च अदालत जनकपुरले डेडेकेटेड र ट्रंक लाइनको विद्युत महसुल नतिरेका कारण लाइन काटिएको उद्योगमा विद्युत सुचारु गराउन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । हुलास स्टिल इन्ड्रस्ट्रिजले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय निलम पौडेल र अर्जुन महर्जनको संयुक्त इजलासले मंगलबार...

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्नः तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन कसरी प्रतिशोध भयो ?’

२०८१ कार्तिक १३ गते १८:२५

काठमाण्डु, १३ कात्तिक– हिजो सोमबार राति एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारमा भेट्न गएका रास्वपा नेताहरुले आफ्ना सभापति रवि लामिछानेमाथि प्रतिशोध साधिएको भन्दै गुनासो व्यक्त गरेका थिए । उनीहरुले सरकारबाट हुने न्यायोचित छानबिनमा आफ्नो साथ रहने भन्दै प्रहरीबाट लामिछानेमाथि कडा...

बालुवाटारबाट पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा

२०८१ कार्तिक १३ गते १८:१६

काठमाण्डु, १३ कात्तिक– आज मंगलबार काठमाण्डुको बालुवाटारबाट पक्राउ परेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसहित ५१ जना रिहा भएका छन् । पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले मंगलबार गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद अशोक चौधरीसहितका ५१ जना रिहा...

प्रभावमा नपरी जनसेवामा खटिन नयाँ इन्सपेक्टरहरुलाई सशस्त्र महानिरीक्षकको निर्देशन

२०८१ कार्तिक १३ गते १८:०८

काठमाण्डू, १३ कात्तिक- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी निरीक्षक १६औँ समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा आज उनले राज्य, सङ्गठन र आम नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने...

भौतिकमन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन

२०८१ कार्तिक १३ गते १७:३४

काठमाण्डु, १३ कात्तिक– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन । भौतिक पूवाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपराह्न अनुगमनका लागि मीनभवनस्थित विभागको कार्यालय पुगेका थिए । त्यस क्रममा मन्त्री दाहालले सेवाग्राहीहरूसँग समेत संवाद गरी...

तीन महिनामा २७ हजारभन्दा बढी विद्यार्थीले लिए वैदेशिक अध्ययन अनुमतिपत्र, पहिलो रोजाइ जापान

२०८१ कार्तिक १३ गते १७:२५

काठमाण्डु, १३ कात्तिक– चालु आर्थिक वर्षको असोज मसान्तसम्म २७ हजार ७२७ नेपाली विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएका छन । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको पहिलो रोजाइ जापान भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख गरीएको छ । जापानमा अध्ययनका लागि जान...

६१५५ जना सहकारी बचतकर्ताले पाए रकम फिर्ता

२०८१ कार्तिक १३ गते १७:१८

काठमाण्डु, १३ कात्तिक– हालसम्म देशभरका ६ हजार १५५ जना सहकारीका बचतकर्ताले पूरै बचत फिर्ता पाएका छन । आज मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गरीएको हो । यसअनुसार हालसम्म १ अर्ब ४८ करोड...

मुद्दा जिताइ दिने भन्दै एक करोड २८ लाख ठग्ने एक जना पक्राउ

२०८१ कार्तिक १३ गते १६:५२

काठमाण्डु, १३ कात्तिक– प्रहरीले मुद्दा जिताइ दिने भन्दै एक करोड २८ लाख ठग्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बस्ने ४५ वर्षीय रवीन्द्र महर्जन रहेका रहेको प्रहरील जानकारी दिएको छ । महर्जनले काठमाण्डु–निजगढ (फास्टट्रयाक) द्रुत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us