काठमाण्डु, १३ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलित भएको रास्वपाले आज बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा बालुवाटरबाटै पार्टीका...
काठमाण्डु, १३ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको रिहाइ माग गर्दै रास्वपाले आज बालुवाटार केन्द्रित प्रदर्शन गरेपछि सो क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले...
काठमाण्डु, १३ कात्तिक– प्रहरीले बालुवाटारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका रास्वपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले...
काठमाण्डु, १३ कात्तिक– गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालबीच भेटवार्ता भएको छ । अर्यालले सोमबार साँझ गृहमन्त्री लेखकलाई मन्त्रालयमा भेटेका हुन् । रास्वपामा उपसभापति अर्यालले गृहमन्त्रीलाई भेट्न गएको जानकारी दिएका छन । रास्वपाले बालुवाटारमा मंगलबार गर्न लागेको विरोध प्रदर्शनका...
काठमाण्डू, १३ कात्तिक- प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाण्डू सभापति प्रदीप बिष्ट, ललितपुर सभापत् बुद्धरत्न महर्जनसहित एक दर्जन कार्यकर्ता पक्राउ परेका छन् । सो पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले उनीहरुलाई बालुवाटारस्थित नेपाल हाउस अगाडिबाट पक्राउ गरिएको बताए । खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज...
काठमाण्डु, १३ कात्तिक– आज बुधबार मन्त्रिपरिषदको बैठक बस्दै छ । आज साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ । बैठकमा ट्र«ङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको...
सिरहा, १३ कात्तिक– सिरहाको लहानमा खसीको भन्दै बाख्राको मासु बेच्ने पसले पक्राउ परेका छन् । सिरहा नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा सोमबार गरिएको बजार अनुगमनका क्रममा खसीको नाममा बाख्राको मासु बेच्ने गरिएको पाइएको हो । महतोका अनुसार ती पसलेलाई पाँच हजार जरिवाना गरी आगामी...
पाल्पा, १३ कात्तिक–पाल्पामा दुई वटा ट्रक आपसमा ठक्कर खाँदा चालकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ गइरेहको लु१ख ९३९१ नम्बरको ट्रकले सोही दिशामा रहेको ना१ख ७१२१ नम्बरको ट्रकलाई शिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–३ अगाहाखोलामा ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकका चालक रम्भा–३ का...
अर्घाखाँची, १३ कात्तिक– अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको संख्या ३५ जना पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए । प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी...
काठमाण्डु, १२ कात्तिक– प्रहरीले मोरङमा फरक क्षमता भएका व्यक्तिलाई कुटपीट गरेको आरोपमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ का बब भनेर चिनिने २४ वर्षीय राजकुमार सहनी रहेको मोरङ प्रहरीले जानकारी दिएको छ । उनीमाथि कात्तिक ४ गते एक फरक क्षमता...
काठमाण्डु, १२ कात्तिक– आज सोमबार सर्वोच्च अदालतले एमालेलाई व्यवसायी मिनबहादुर गुरूङले दान दिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमवार सुनुवाइ हुँदा तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश भएको हो। अधिवक्ता ज्ञानबाहादुर बस्नेत र श्यामकृष्ण मास्केले उक्त...
काठमाण्डु, १२ कात्तिक– प्रहरीले अनलाइनमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उडिसाका ३० वर्षीय राजीव महानन्द रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार पक्राउ गरेर आइतबार सार्वजनिक...