काठमाण्डु, १२ कात्तिक– नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचपछि एयर इण्डियाको जहाजमा बम रहेको भन्दै आएको सूचना गलत भएको पुष्टि भएको छ । आज (सोमबार) काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट छिमेकी देश भरतको नयाँ दिल्ली उड्न लागेको विमानमा बम राखिएको हल्लापछि विमान चेकजाँच सुरु...
काठमाण्डु, १२ कात्तिक– आज सोमबार सर्वोच्च अदालतले सत्ता घटक दल एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता ज्ञानबहादुर बस्नेतले...
काठमाण्डु, १२ कात्तिक–एमालेका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीले मागेको स्पष्टीकरणको जवाफ बुझाएका छन । आज सोमबार पाण्डे र तिम्सेनाले स्पष्टीकरणको जवाफ बुझाएको एमाले पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ । तिम्सेनाले पार्टी कार्यालय पुगेर र पाण्डेले कार्यालयका प्रतिनिधिलाई...
महोत्तरी, १२ कात्तिक– महोत्तरीमा अनुहार जलेको अवस्थामा एक महिलाको शव भेटिएको छ । महोत्तरीको पिपरा गाउँपालिका– ७ दनौली चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैंचामा अन्दाजी २५–३० वर्षकी महिलाको शव भेटिएको महोत्तरी प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डु, १२ कात्तिक– आज (सोमबार) काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट छिमेकी देश भरतको नयाँ दिल्ली उड्न लागेको विमानमा बम राखिएको हल्लापछि विमान चेकजाँच थालिएको छ । एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले जानकारी दिएका छन ।...
काठमाण्डु, १२ कात्तिक– कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारलाई आगैह गरेका छन । आज राष्ट्र बैंकका कर्मचारीहरुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले दोषी देखिए...
काठमाण्डु, १२ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद चन्दा कार्की भण्डारीले आफ्नो पार्टीले न्यायालयलाई प्रभावित पार्न नखोजिएको बताएकी छन । आज सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले पार्टी सभापति रवि लामिछानेको मुद्दा र आन्दोलनप्रति इङ्गित गर्दै सो कुरा बताएकी...
काठमाण्डु, १२ कात्तिक– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज (सोमबार) बसेको बैठकमा सांसदहरुले एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रश्न गरेका छन । आजको बैठकमा सांसदहरुले प्रधानमन्त्रीको पार्टीलाई विभिन्न फौजदारी...
काठमाण्डु, १२ कात्तिक– कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारलाई आगैह गरेका छन । आज सोमबार राष्ट्र बैंकका कर्मचारीहरुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले दोषी...
काठमाण्डु, १२ कात्तिक– गृहमन्त्री रमेश लेखकले कुनैपनि आपराधिक कार्यको अनुसन्धान मानिसको मुख हेरेर नभई तथ्य र प्रमाणका आधारमा हुने बताएका छन । आज (सोमबार) संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले तथ्य र प्रमाणका आधारमा...
काठमाण्डु, १२ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सहयोग आवाश्यक रहेको बताएका छन । आज सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था समितिको बैठकमा...
काठमाण्डु, १२ कात्तिक– नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले छिटोभन्दा छिटो भ्रष्टाचार र अख्तियारसँग जोडिएका ऐन पास गरेर अघि बढ्नुको विकल्प नभएको दाबी गरेका छन । आज (सोमबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था समितिमा भएको...