समाचार

पार्टीमा तानाशाही शैलीको प्रतिवाद गरौँ: भीम रावल

२०८१ कार्तिक १२ गते १२:०७

काठमाण्डु, १२ कात्तिक– एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको विरोध गर्न सबैलाई आह्वान गरेका छन् । आज सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता रावलले यस्तो आह्वान गरेका हुन । उनले एमालेको जवज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल...

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्री लेखक सहभागी हुने

२०८१ कार्तिक १२ गते १२:०२

काठमाण्डु, १२ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी नहुने भएका छन । आज सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । सोही...

बालिकामाथि यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका सशस्त्रका जवान हिरासतमा मृत फेला

२०८१ कार्तिक १२ गते ९:५८

दाङ, १२ कात्तिक– यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा मृत फेला परेका छन् । मृत्यु हुनेमा सशस्त्रका जवान प्यूठान वडडाँडाका रेवन पचभैया मगर छन् । उनी भालुवाङस्थित सशस्त्र प्रहरीको ज्वालामाई गणमा कार्यरत थिए । दाङ प्रहरी प्रमुख...

जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र हुँदैछ: कांग्रेस नेता निधि

२०८१ कार्तिक ११ गते १८:२९

काठमाण्डु, ११ कात्तिक– कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान मधेस प्रदेश सरकारको मधेस–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन । आज (आइतबार) बिहान जनकपुरधाम विमानस्थलमा कुरा गर्दै कांग्रेस नेता निधिले यस्तो बताएका हुन । उनले भने, ‘म गृहमन्त्री हुँदा...

अनुमति विना काठमाण्डु आएको एयर एसियालाई कारबाही

२०८१ कार्तिक ११ गते १८:०२

काठमाण्डु, ११ कात्तिक– नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति विना थाइल्यानडको बैंककबाट काठमाण्डु आएको एयर एसियालाई कारबाही गरेको छ । प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि एयर एसियाको नियमित उडानमा रोक लगाएको छ । प्राधिकरणले एयर एसियाको लोकल एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्राभल्सलाई पनि कारबाही...

चीन भ्रमण तयारीमा प्रधानमन्त्री ओली

२०८१ कार्तिक ११ गते १७:२०

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी सुरु गरेका छन । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता बेइजिङ भ्रमण हुन सक्ने ओलीको सचिवालयले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव...

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय

२०८१ कार्तिक ११ गते १७:१४

काठमाण्डु, ११ कात्तिक– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन । आज आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाण्डु, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा...

माइतीघरमा रास्वपाको प्रदर्शन र नाराबाजी

२०८१ कार्तिक ११ गते १६:२८

काठमाण्डु, ११ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आइतबार पनि काठमाण्डुको माइतीघर मण्डलमा प्रदर्शन र नाराबाजी गरेको छ । माइतीघरमा भेला भएका रास्वपा कार्यकर्ताले सरकारविरोधी प्लेकार्ड प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका थिए । सभापति लामिछानेलाई सहकारी...

बोलेरो गाडीको ठक्करबाट एक महिलाको मृत्यु

२०८१ कार्तिक ११ गते १६:२२

काठमाण्डु, ११ कात्तिक– पोखरामा बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ वर्षीय सोनु खड्का रहेकी छन । लेखनाथस्थित आदर्श चोकमा आइतबार ग ३ च ४७५७ नम्बरको बोलेरोले ठक्करबाट मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते...

सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको छ: प्रधानमन्त्री ओली

२०८१ कार्तिक ११ गते १६:१०

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने बताएका छन । आज (आइतबार) एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कांग्रेस–एमालेको सरकार राष्ट्रिय एकताको...

सत्ता टिकाउन राष्ट्रियताका विषयमा सौदाबाजी गर्दिनँ: प्रधानमन्त्री

२०८१ कार्तिक ११ गते १६:०७

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने बताएका छन । आज (आइतबार) एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कांग्रेस–एमालेको सरकार राष्ट्रिय एकताको...

ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनमा ओलीको लोकप्रियता देख्नेछन: प्रधानमन्त्री ओली

२०८१ कार्तिक ११ गते १६:०६

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने बताएका छन । आज (आइतबार) एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कांग्रेस–एमालेको सरकार राष्ट्रिय एकताको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us