समाचार

नवलपरासीमा जङ्गली च्याउ खाँदा पाँचजना बिरामी

२०८१ कार्तिक ११ गते १५:४५

काठमाण्डु, ११ कात्तिक– नवलपरासी पूर्वमा जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँचजना बिरामी भएका छन । शनिबार साँझ जङ्गली च्याउ खाँदा देवचुली–२ दुम्कौलीमा एउटै परिवारका पाँचजना बिरामी भएको प्रहरीले जनाएको छ । जङ्गली च्याउन खाँदा दुम्कौलीकी २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी, नौ...

चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

२०८१ कार्तिक ११ गते १५:४२

काठमाण्डु, ११ कात्तिक– नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्ने तयारी गरीएको हो । मन्त्रिपरिषद्को बैठकले गत...

अन्ततः मानवीयताका आधारमा काठमाण्डुमै अवतरण गराइयो थाई एयरको जहाज

२०८१ कार्तिक ११ गते १५:२८

काठमाण्डु, ११ कात्तिक– नेपालमा उडान अनुमतिको म्याद सकिएको थाई एयर एसियाको जहाजलाई अन्ततः मानवीयताका आधारमा काठमाण्डुमानै अवतरण गराइएको छ । झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको विमास्थल स्रोतले जानकारी दिएको छ । जहाजमा रहेका...

अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुँदैनः प्रधानमन्त्री ओली

२०८१ कार्तिक ११ गते १५:२३

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुन नदिने बताएका छन । आज (आइतबार) ‘पूर्व सुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले लोकतन्त्र...

ओलीको रास्वपालाई प्रश्नः खुर्सानी चपायो भने पिरो हुँदैन ?

२०८१ कार्तिक ११ गते १५:०७

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना अराजक तत्त्वहरू सडकमा उफ्रँदैमा नेपालमा डेमोक्रेसी खत्तम हुन नदिने बताएका छन । आज (आइतबार) ‘पूर्व सुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले लोकतन्त्र...

नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमा फनफन्ती

२०८१ कार्तिक ११ गते १४:५५

काठमाण्डु, ११ कात्तिक– अवतरण अनुमतिएक्स्पायर भएको जहाज लिएर आएपछि थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ भएको छ । यो जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका रहेको थियो । तर, अनुमति नपाएपछि जहाज ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको छ । थाई एयर एसियाको जहाज थाइल्यान्डको...

३५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०८१ कार्तिक ११ गते १४:१४

काठमाण्डु, ११ कात्तिक– प्रहरीले ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–४ बस्ने ४५ वर्षीय निर्मल थापा रहेको प्रहरीले जानकारी दिएको छ । थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय...

नेपाललाई एआई एजुकेसनको हब बनाउन चाहन्छौं: प्रधानमन्त्री ओली

२०८१ कार्तिक ११ गते १४:०७

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिक्षा को ‘हब’ बनाउन चाहेको बताएका छन । आज (आइतबार) एमाले निकट युवा संघ नेपालले आयोजना गरेको एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञसँगको संवादमा उनले यस्तो बताएका हुन । उनले एसईईमा...

पेस्तोलसहित काठमाण्डुबाट १ जना पक्राउ

२०८१ कार्तिक ११ गते १३:२७

काठमाण्डु, ११ कात्तिक– प्रहरीले काठमाण्डुबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख घर भई हाल काठमाण्डु महानगरपालिका–१६, बस्दै आएका २५ वर्षीय अनिल खड्का रहेको प्रहरीले जानकारी दिएको छ । पेस्तोल देखाएर डरत्रास फैलाउँदै हिँडेको सूचनाका आधारमा खड्कालाई शनिबार राति करिब ९...

२३ कात्तिकदेखि राति त्रिभुवन विमानस्थल बन्द

२०८१ कार्तिक ११ गते १३:२३

काठमाण्डु, ११ कात्तिक– आगामी २३ कात्तिकदेखि १८ चैतसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा बन्द गरिँदैछ । तर, यस समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अहिलेकै व्यवस्था अनुसार ६ घण्टा ५० मिनेटको ड्युटी समय कायम गरी तीन सिफ्टमा कर्मचारी खटाइराख्ने तयारी गरेको छ । यसरी...

रास्वपाले आज पनि सडक आन्दोलन गर्ने

२०८१ कार्तिक ११ गते १३:००

काठमाण्डु, ११ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि सडक आन्दोलन गर्ने तयारी गरेको छ । रास्वापाले आज माइतीघर मण्डलामा पार्टीले आन्दोलन गर्ने कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिएका छन । दिउँसो ३ बजे देखि ५ बजेसम्म माइतीघर मण्डलामा आन्दोलन गर्ने...

गैरआवासीय नेपालीका कारण हाम्रो राष्ट्रियता बलियो बनेको छ: गृहमन्त्री लेखक

२०८१ कार्तिक ११ गते १२:५६

काठमाण्डु, ११ कात्तिक– गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन । आज आइतबार गैर आवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको पनि बताएका छन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us