काठमाण्डु, २१ पुस– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको तयारी पुरा भएको छ । स्मार्ट दरबार ब्याङ्क्वेट धुम्बाराहीमा आजदेखि सुरु हुने बैठकको तयारी पुरा भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन । बैठक आजदेखि सुरु भएर पुस २४ गते सम्पन्न हुने उनले...
काठमाण्डु, २१ पुस– गत १७ पुस साँझ ७ बजेर १० मिनेट जाँदै गर्दा भक्तपुरको मध्यपुरठिमी नगरपालिका९२ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट मगरगाउँतर्फ एक स्कुटर जाँदै थियो । बागमती प्रदेश ०२९०२८ प ६६१० नम्बरको उक्त स्कुटरका चालक थिए ३१ वर्षीय निश्चल प्रकाश राज भण्डारी । स्कुटरकै...
काठमाण्डु, २१ पुस– काठमाण्डु महानगरपालिका–१० धोबीखोलामा कार खसेको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको प्रहरीले जानकारी दिएको छ । कार खोलामा उत्तानो परेको छ । कार चालक ललितपुरको कुपण्डोल बस्ने विनित विक्रम सिजापतिले...
काठमाण्डु, २१ पुस– सत्ता घटक दल एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । एमाले मुख्यालय च्यासलमा केन्द्रीय कमिटी बैठक केहि बेर अधि मात्रै सुरु भएको एक नेताले जानकारी दिएका छन । आजको केन्द्रीय समिटीको बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन...
काठमाण्डु, २१ पुस– सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवासँग विवाद भएपछि तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको हो । चेकिङका क्रममा...
काठमाण्डु, २१ पुस_ नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख सवेन्द्र खनालले एमाले छाडेको घोषणा गरे लगत्तै एमाले नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले खनालाई जवाफ फर्काएका छन । एमाले नेता बास्कोटाले खनाल एमालेमा प्रवेश गरेर लिनुजति लाभ लिएको अनि बाहिरीएको बताएका छन । एमाले नेता...
काठमाण्डु, २१ पुस-नेपाल प्रहरीका पूर्वप्रमुख सवेन्द्र खनालले एमाले छाडेका छन । आज (आईतबार) समाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै पूर्व प्रहरी प्रमुख खनालले आफु एमालेबाट अलग भएको घोषणा गरेका हुन । खनालले आफू कुनै पनि पार्टीमा नरहेको बताएका छन । खनालले सामाजिक सञ्जाल फेसबुकमा...
काठमाण्डु, २० पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भयानक असहयोग भएको महसुस भएको बताएका छन । आज (शनिबार) नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्र्रो राष्ट्रिय महाधिवेशनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । कार्यक्रममा बोल्ने कर्मचारी...
काठमाण्डु, २० पुस– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले करिब ६ हजार बचतकर्ताको बचत रकम फिर्ता भइसकेको बताएका छन । आज (शनिबार) काठमाण्डुमा आयोजित भूवो पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले करिब ६९ हजार बचतकर्ताको...
काठमाण्डु, २० पुस– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई ध्रुवीकृत गर्दै यो देशको नेतृत्व गर्न चाहेको बताएका छन । आज (शनिबार) कमलादीस्थित प्रज्ञा भवनको डबलीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन । उनले कांग्रेस, एमाले र माओवादी...
काठमाण्डु, २० पुस– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई ध्रुवीकृत गर्दै यो देशको नेतृत्व गर्न चाहेको बताएका छन । आज (शनिबार) कमलादीस्थित प्रज्ञा भवनको डबलीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन । उनले कांग्रेस, एमाले र माओवादी...
काठमाण्डु, २० पुस– कांग्रेस नेता डा. शेखर कोइरालाले संयुक्त अधिराज्य बेलायतको संसद्मा सम्बोधन गर्ने भएका छन् । उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । उक्त...