समाचार

२९ किलो गाँजासहित ३ जना पक्राउ

२०८१ पुष २० गते १३:४९

काठमाण्डु, २० पुस– प्रहरीले मोरङबाट २९ किलो गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका–७ का मोहन राई, सुनसरीको दुहबी नगरपालिका–६ का विशाल कुमार पासवान र भारतीय नागरिक मुन्ना कुमार पासवान रहेको मोरङ प्रहरीले जानकारी दिएको छ । बुढीगंगा गाउँपालिका...

हुम्लाको भदुखोलामा बेवारिसे शव भेटियो

२०८१ पुष २० गते १३:४१

काठमाण्डु, २० पुस– हुम्लामा एक जना मृत अवस्थामा फेला परेका छन । हुम्लाको सिमकोट गाउँपालिका–४ को हिल्दुम गाउँनजिकै भदुखोलामा वेबासिसे अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । अन्दाजी ३८ वर्षका चिरञ्जीवी शाहीको शव बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको...

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ

२०८१ पुष २० गते १३:२२

काठमाण्डु, २० पुस– प्रहरीले रौतहटबाट एक जना कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ गरेको छ । रौतहटको कटहरिया नगरपालिका–१ का ५२ वर्षीय जितन महतो नुनियालाई १६ वर्षपछि पक्राउ गरिएको हो । पक्राउ परेका जितनलाई म्याद थप गराइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी...

आगामी निर्वाचन कांग्रेसले एक्लै लड्छ: उपप्रधानमन्त्री सिंह

२०८१ पुष २० गते १३:१७

काठमाण्डु, २० पुस– उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेसले आगामी (०८४)को निर्वाचन एक्लै लडने बताएका छन् । आज शनिबार कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दिवासमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले यस्तो बताएका हुन । उनले त्यसका लागि संगठन निर्माणमा...

पृथ्वी जयन्तीमा राप्रपाले दरबारमार्गदेखि सिंहदरबारसम्म एकता र्याली गर्ने

२०८१ पुष १९ गते १७:४१

काठमाण्डु, १९ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दबरमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्याली गर्ने तयारी गरेको छ । आगामी पुस २७ गते ३०३ औं पृथ्वी जयन्तीको अवसर पारेर एकता र्याली गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन ।...

पोखरेलको पुस्तक लोकार्पणमा भण्डारी प्रमुख अतिथि, देखिएनन् ओली

२०८१ पुष १९ गते १७:२५

काठमाण्डु, १९ पुस– आज शुक्रबार पूर्व मन्त्री एवं एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेको आमा, सपना र ताराहरू पुस्तक विमोचना भएको छ। आज काठमाण्डुको नेपाल प्रज्ञा प्रतिष्ठानमा लेखक पोखरेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतले पुस्तक संयुक्त रूपमा लोकार्पण...

क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

२०८१ पुष १९ गते १७:०२

काठमाण्डु, १९ पुस– प्रहरीले आकर्षक तलबमा वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका–६ घर भइ हाल काठमाण्डुको नागार्जुन बस्ने ४६ वर्षीय कृष्णबहादुर ढकाल रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डु...

पूर्वराष्ट्रपति हरुलाई कांग्रेस महामन्त्री विश्वप्रकाशको सुझावः राजनीतिमा भन्दा सामाजिक रुपान्तरणको नायक बन्नु

२०८१ पुष १९ गते १६:५८

काठमाण्डु, १९ पुस– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा नफर्कन सुझाव दिएका छन । आज (शुक्रबार) काठमाण्डुमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो सुझाव दिएका हुन् । उनले राजनीतिमा...

एमालेको राजनीतिमा नफर्कन पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव

२०८१ पुष १९ गते १६:५६

काठमाण्डु, १९ पुस– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा नफर्कन सुझाव दिएका छन । आज (शुक्रबार) काठमाण्डुमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो सुझाव दिएका हुन् । उनले राजनीतिमा...

प्रधानमन्त्री ओलीको प्रश्नः चुलोचौकोबाट निस्किएर महिलाले सरकार चलाउनु परिवर्तन होइन ?

२०८१ पुष १९ गते १६:५०

काठमाण्डु, १९ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्नतपछि नेपाली जनताको अवस्थामा पनि धेरै परिवर्तन आएको दाबी गरेका छन । आज (शुक्रबार) काठमाण्डुमा भएको सि लिड्स आइकन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले शासन व्यवस्थामा...

चिसो बढेपछि टीकापुरको चोकचोकमा दाउरा वितरण

२०८१ पुष १९ गते १६:४६

काठमाण्डु, १९ पुस– पछिल्लो केहि समययता मुलुकभर चिसो बढ्ने क्रम जारी छ । चिसो बढ्दै गएसँगै कैलालीको टीकापुर क्षेत्रमा चोकचोकमा दाउरा वितरण सुरु गरीएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो । तराई क्षेत्रमा विगत पाँच...

परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

२०८१ पुष १९ गते १६:४१

काठमाण्डु, १९ पुस– गृहमन्त्री रमेश लेखकले सिमितस्रोत र साधनकाबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन । आज शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us