काठमाण्डु, १९ पुस– सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध ठगी आरोप लागेको छ । यो विषय सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका छन । एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका...
काठमाण्डु, १९ पुस– आज शुक्रबार बिहान मुगु केन्द्रविन्दु भूकम्प गएको छ । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्ग गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्ग गएको केन्द्रले जानकारी दिएको...
काठमाण्डु, १९ पुस– सप्तरीमा मर्निङ वाकमा निस्केका एक व्यक्तिको गाडीको ठक्करबाट मृत्यु भएको छ । सवारीको ठक्करबाट सुरुङ्गा नगरपालिका–३ का ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका ३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा पहिचान खुल्न नसकेको सवारीको ठक्करबाट...
काठमाण्डु, १९ पुस– रौतहटको राजदेवी नगरपालिका–१ का गजेन्द्र दासको हत्या आरोपी प्रहरीले दुई वर्षपछि नियन्त्रणमा लिएको छ । दासको हत्या आरोपमा रामनरेश राय यादवलाई प्रहरीले पक्राउ गरेको हो । रौतहटको राजदेवी–१ का २० वर्षीय यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बुधबार पक्राउ गरीएको जिल्ला...
काठमाण्डु, १९ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन । आज (शुक्रबार) नेपाल पत्रकार महासंघ काठमाण्डु शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका...
काठमाण्डु, १७ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आज बिहिबार साझ भण्डारी निवास बूढानीलकण्ठ पुगेको स्रोतले जानकारी दिएको छ । करिब दुई घण्टा भएको भेटमा नेकपा...
काठमाण्डु, १८ पुस– घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी झण्डै एक महिनादेखि अस्पतालमा रहेका छन । प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा राखेको हो । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई...
काठमाण्डु, १८ पुस– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार आफ्नो पार्टीको बलामा रहेको बताएका छन । आज बिहिबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसकै बलमा सरकारमा रहेको पनि बताएm। कांग्रेसकै सहारामा प्रधानमन्त्री...
काठमाण्डु, १८ पुस– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९...
काठमाण्डु, १८ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्ता घटक दल नेकपा एमालेभित्र करिब करिब लोकतन्त्र समाप्त भएको दाबी गरेको छ । आज माओवादी मुख्यालय पोरिसडाँडामा बसेको पार्टीको स्थायी समितिको बैठक पछि सञ्चरकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि...
काठमाण्डु, १८ पुस– प्रहरीले अमेरिका पठाउने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका–२ घर भइ चितवन भरतपुर बस्दै आएका ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी नगरपालिका–२ घर भइ काठमाण्डुको नागार्जुन...
काठमाण्डु, १८ पुस– बालगायक सचिन परियारको निधन पछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले आज बिहिबार सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल...