काठमाण्डु, १८ पुस– एमालेले पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भीम रावललाई पार्टीबाट निष्कासन गरेको विषयमा नेकपा माओवादी केन्द्रले टिप्पणी गरेको छ । माओवादीले रावलमाथिको कारबाही र अन्य दुई नेतामाथिको ६ महिने निलम्बनलाई ‘एमालेको तानाशाही हर्कत ’ भएको बताएको छ । आज बिहीबार स्थायी...
काठमाण्डु, १८ पुस– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (बिहिबार) बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकमा केपी ओली नेतृत्वको कांग्रेस र एमाले सम्मिलित गठबन्धन सरकारको आयु धेरै लामो नभएको ब्रिफिङ गरेका छन् । बिहिबार बसेको केन्द्रीय...
काठमाण्डु, १८ पुस– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (बिहिबार) बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकमा केपी ओली नेतृत्वको कांग्रेस र एमाले सम्मिलित गठबन्धन सरकारको आयु धेरै लामो नभएको ब्रिफिङ गरेका छन् । आज बिहिबार बसेको...
काठमाण्डु, १८ पुस– काठमाण्डु महानगरपालिका–९ गौशलाको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवतीको कोठामा रेडबुलको बट्टा फेला परेको छ । अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएको प्रहरी अधिकारीहरू जानकारी दिएका छन । शरीरमा कतै पनि घाउ चोट...
काठमाण्डु, १८ पुस– नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । शाहको आज (बिहिबार) ९२ वर्षको उमेरमा बिहीबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त भएकी थिइन् । उनी नयाँदिल्लीमा राजदूत छँदै परराष्ट्र...
काठमाण्डु, १८ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान सुरु गर्ने निर्णय गरेको छ । आज बिहिबार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले...
काठमाण्डु, १८ पुस– आज बिहिबार बसेको एमालेको सचिवालय बैठकबाट एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन पारित भएको छ । आज बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको हो। एमालेको केन्द्रीय समिति बैठक पुस २१ र...
काठमाण्डु, १८ पुस– सत्ता घटक दल एमालेका उपमहासचि प्रदीप ज्ञवालीले हालै एमालेले कारबाही गरेका भीम रावलले अध्यक्ष ओलीमाथि लगाएको आरोप अपेक्षित नै भएको दाबी गरेका छन । साथै उनले रावलको आरोप नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ०७७ सालमा लगाएको भन्दा भिन्न नरहेको पनि बताएका...
काठमाण्डु, १८ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संविधान संशोधनलाई कांग्रेस र एमालेले सत्ता प्राप्तिको बहाना बनाएको आरोप लगाएको छ । आज (बिहिबार) माओवादीको मुख्यालय पेरिसडाडामा बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन । उनले संविधान संशोधनलाई दुई ठुला दलले...
काठमाण्डु, १८ पुस– काठमाण्डु महानगरपालिका–९ गौशालास्थित होटलमा मृत फेला परेकी सुस्मिता खड्का कलेजसँगै जापनिज भाषा पनि पढिरहेकी खुलेको छ । काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी बुधबार होटल बागमतीको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी हुन् । सुस्मिताको हत्या भएको प्रहरीको...
काठमाण्डु, १८ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ पनि सहभागी भएका छन् । आज बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा पासाङ सहभागी भएको स्रोतले जानकारी दिएको छ । बैठकमा निलो ज्याकेट, कालो पाइन्ट र...
काठमाण्डु, १८ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणबारे सरकारलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन् । आज (बिहिबार) संघीय सांसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका...