समाचार

देउवा र प्रचण्ड संसदीय समितिमा

२०८१ पुष १८ गते १२:५९

काठमाण्डु, १८ पुस– आज बिहिबार बसेको संसदीय समितिको बैठकमा पूर्व प्रधानमन्त्री समेत कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् । देउवा कानुन समितिको बैठकमा र प्रचण्ड राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएको संसदी...

काठमाण्डुको पिंगलास्थानको होटलमा एक युवती मृत फेला

२०८१ पुष १८ गते १२:५०

काठमाण्डु, १८ पुस– काठमाण्डुको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा भेटिएकी छन । अन्दाजी २२–२३ वर्षकी युवती बुधबार दिउँसो होटलको कोठा नम्बर ३ सय ८ मा मृत अवस्थामा भेटिएकी प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका...

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०८१ पुष १७ गते १८:१७

काठमाण्डु, १७ पुस– प्रहरीले तनहुँमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे रहेका छन । पाण्डेलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । निर्मलले ती बालिकालाई सोमबार...

विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाल नियुक्त

२०८१ पुष १७ गते १७:५९

काठमाण्डु, १७ पुस– सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ । हिजो मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिरकरणको कार्यकारी निर्देशकमा कटुवाललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन । यअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदमा आवेदन...

राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

२०८१ पुष १७ गते १७:१४

काठमाण्डु, १७ पुस–सरकारले राष्ट्रिय खेलकुद परिषद्(राखेप)को उपाध्यक्ष नियुक्त गरेको छ । सरकारले राखेपको उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको हो । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो । उनी रुपन्देहीका हुन् ।...

सूर्यदर्शन सहकारी ठगी प्रकरणः थुनछेक बहस

२०८१ पुष १७ गते १७:०२

काठमाण्डु, १७ पुस– कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहस आज बुधबार पनि भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो । सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता शान्तिदेवी शर्माले आज पनि बहस गरेकी छन् । शर्माले...

देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने भीम रावलको घोषणा

२०८१ पुष १७ गते १६:५८

काठमाण्डु, १७ पुस– एमालेले आफुलाई पार्टीबाट निष्काशन गरेपछि पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भिम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा घोषणा गरेका छन् । एमालेले आफुलाई पार्टीबाट निष्काशग गरेपछि आज बुधबार काठमाण्डुको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो घोषणा गरेका...

माधवजी र म एक हुने भयौं, भीम रावलको थाहा छैन: वामदेव गौतम

२०८१ पुष १७ गते १६:५०

काठमाण्डु, १७ पुस– नेकपा एकीकृत समाजवादी प्रवेशको तयारीमा रहेका नेता वामदेव गौतमले पछिल्ला छलफलहरू सकारात्मक भएको प्रतिक्रिया दिएका छन । आज (बुधबार) एकीकृत समाजवादीको मुख्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गौतमले यस्तो प्रतिक्रिया दिएका हुन । भीम रावलजी के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको...

मातृभूमि जागरण अभियान सञ्चालन गर्ने भीम रावलको घोषणा

२०८१ पुष १७ गते १५:३७

काठमाण्डु, १७ पुस– नेकपा एमालेले निष्काशन गरेपछि पार्टीका पूर्व उपाध्यक्ष समेत रहेका नेता डा भिम रावलले आफू पार्टी खोल्नबाट नडराएको प्रतिक्रिया दिएका छन । एमालेले आफुलाई पार्टीबाट निष्काशन गरेपछि आज बुधबार पहिलो पटक काठमाण्डुको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो प्रतिक्रिया...

पार्टी खोल्न डराएको छैनः भीम रावल

२०८१ पुष १७ गते १५:३५

काठमाण्डु, १७ पुस– नेकपा एमालेले निष्काशन गरेपछि पार्टीका पूर्व उपाध्यक्ष समेत रहेका नेता डा भिम रावलले आफू पार्टी खोल्नबाट नडराएको प्रतिक्रिया दिएका छन । एमालेले आफुलाई पार्टीबाट निष्काशन गरेपछि आज बुधबार पहिलो पटक काठमाण्डुको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो प्रतिक्रिया...

उम्मेदवार फिर्ता गरेर ओलीले मनाङेलाई मन्त्री बनाएको रावलको आरोप

२०८१ पुष १७ गते १५:२५

काठमाण्डु, १७ पुस– नेकपा एमालेबाट निष्काशनमा परेका पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भिम रावलले मनाङमा पार्टीका उम्मेदवारलाई फिर्ता गराएर दीपक मनाङे उर्फ (राजीव गुरुङ)लाई अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाएको आरोप लगाएका छन् । त्यसका लागि पार्टीका महासचिव शंकर पोखरेललाई खटाएको उनको आरोप...

विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा दुई जना पक्राउ

२०८१ पुष १७ गते १४:३१

काठमाण्डु, १७ पुस– प्रहरीले आकर्षक तलबमा विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती घर भएका ७१ वर्षीय गणेश बहादुर थापा र नवलपुर घर भएर काठमाण्डुको टोखा बस्ने ४२ वर्षीया शान्ती भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us