समाचार

राष्ट्रपति पौडेलसँग राजदूतहरूले लिए शपथ

२०८१ पुष १७ गते १२:३७

काठमाण्डु, १७ पुस– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । आज (बुधबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई...

पुरानै जिम्मेवारीसहित मुकुललाई पार्टीमा फर्काउन माग

२०८१ पुष १७ गते १२:३३

काठमाण्डु, १७ पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केहि समय अधिमात्रै पार्टीको महामन्त्री पदबाट निष्कासन गरेको मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ । पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले उक्त...

परीक्षा बिग्रेको भन्दै बर्दिबासमा ३ छात्राले सँगै विष खाए, एक जनाको मृत्यु

२०८१ पुष १७ गते १२:२०

काठमाण्डु, १७ पुस– महोत्तरीको बर्दिबासमा ३ जना छात्राले सँगै विष सेवन गरेका छन । विष सेवन गरेर माइस्थान जङ्गलमा अचेत अवस्थामा भेटिएका ३ जना मध्ये एक जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–१० घर भएकी १६ वर्षीय...

सहकारीमा कांग्रेसका ठूलै नेता भएपनि अनुसन्धानमा पाता कसेर लानुपर्छः महामन्त्री थापा

२०८१ पुष १६ गते १८:२९

काठमाण्डु, १६ पुस– कांग्रेस महाकन्त्री गगन थापाले कानुन सबैलाई बराबर हुने भएकाले कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि पाता कसेर लानुपर्ने बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेला पनि आफूले भनिरहेको सुनाउँदै थापाले भने, ‘यदि...

जनता समस्याले उकुसमुकुस छन्ः महामन्त्री थापा

२०८१ पुष १६ गते १७:३५

काठमाण्डु, १६ पुस– कांग्रेस महामन्त्री गगन थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताएका छन । आज (मंगलबार) मकवानपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको...

आफैले चुनाव हारेका शंकर पोखरेल भन्छन्ः ०८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउछ अनि कमजोर शक्तिको शासन अन्त्य हुन्छ

२०८१ पुष १६ गते १७:२९

काठमाण्डु, १६ पुस– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् । आज (मंगलबार) नेपालगञ्जमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन । महासचिव पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै...

प्रचण्ड प्रधानमन्त्री बन्छु भन्दै मजाक गर्दै हिड्नु भएको छः महासचिव पोखरेल

२०८१ पुष १६ गते १७:२६

काठमाण्डु, १६ पुस– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् । आज मंगलबार नेपालगञ्जमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन । महासचिव पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै...

थुनछेक बहस चलिरहँदा इजलासमै बाबु–छोरीको रुवाबासी

२०८१ पुष १६ गते १७:१८

काठमाण्डु, १६ पुस– आज मंगलबारबाट कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सुरु भएको छ । इजलासमा सरकारी वकिलले बहस गरिरहँदा प्रतिवादीमध्येका कृष्णबहादुर गुरुङले आफूले ‘यहीँ मर्ने ’ अभिव्यक्ति दिएपछि रुवाबासी चलेको हो । जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम...

सामाजिक न्यायको झन्डा उठाउने मेरो प्रयास एकाथरीलाई मन परेको छैनः अध्यक्ष प्रचण्ड

२०८१ पुष १६ गते १६:५८

काठमाण्डु, १६ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर आफु कुदिरहेको बताएका छन् । आज मंगलबार गृह जिल्ला चितवनमा आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव समापन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका...

सूर्यदर्शन सहकारी प्रकरणः पहिलो दिनको थुनछेक बहस सकियो

२०८१ पुष १६ गते १६:४९

काठमाण्डु, १६ पुस– आज मंगलबारबाट कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सुरु भएको छ । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले...

रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु

२०८१ पुष १६ गते १६:३३

काठमाण्डु, १६ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ । आज मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको कास्की जिल्ला अदालतका...

प्रतिनिधि सभाको सचिवमा हर्कराज राई नियुक्त

२०८१ पुष १६ गते १६:११

काठमाण्डु, १६ पुस– संघिय सांसद अन्तर्गत प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राई नियुक्त भएका छन् । राईलाई आज मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सचिव नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख देवराज घिमिरेको सिफारिसमा उनलाई संविधानको धारा १०६ को उपधारा १...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us