समाचार

नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशानुगत परीक्षण सफल

२०८१ पुष १६ गते १५:५३

काठमाण्डु, १६ पुस– नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशानुगत परीक्षण सफल ‘जिन सिक्वेन्सिङ’ सम्भव भएको छ । नेपालमा हालसम्म यो परीक्षण नेपालमा गर्न सकिएको थिएन । अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै यो परीक्षण गर्न सकिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि...

ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८१ पुष १६ गते १४:५८

काठमाण्डु, १६ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएका छन । आज मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।...

माओवादीसँगको एकताबाट भागेको छैनः महासचिव विप्लव

२०८१ पुष १६ गते १४:१९

काठमाण्डु, १६ पुस– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रसँगको एकता गर्ने निर्णय कायमै रहेको बताएका छन । आज मंगलबार काठमाण्डुमा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन । उनले एकताबाट भागेको हल्ला सही नभएको पनि बताएका छन । महासचिव...

सूर्यदर्शन सहकारी ठगीः बयान अन्तिम चरणमा, आजै थुनछेक बहस सुरु हुने

२०८१ पुष १६ गते १४:१३

काठमाण्डु, १६ पुस– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रहेका रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसमेत जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा न्यायाधीशसँगको बयान अन्तिम चरणमा पुगेको स्रोतले जानकारी दिएको छ । हालसम्म ६ जनाको बयान सकिएको र प्रतिवादी आरती गुरुङसँग बयान...

काठमाण्डुको नेपालटारमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु

२०८१ पुष १६ गते १४:०५

काठमाण्डु, १६ पुस– काठमाण्डुको नेपालटारमा सोमबार राति साढे ९ बजे मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको चैनपुर घर भई हाल बौद्ध बस्ने ३३ वर्षीय कमल राई रहेको प्रहरीले जानकारी दिएको छ ।...

इटहरीको शंकास्पद वस्तु निष्क्रिय

२०८१ पुष १६ गते १३:५९

काठमाण्डु, १६ पुस– नेपाली सेनाको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारेको छ । आज बिहान उपमहानगरपालिका कार्यालय अगाडि सहित तीन ठाउँमा बम राखेको सूचना प्रहरीलाई प्रप्त भएको थियो । सूचनामा भनिए अनुसार पालिकाको कार्यालय अगाडि कालो झोला फेला...

प्रचण्डले बीपीलाई बुझ्न ढिला गर्दा देशमा हिंसात्मक द्वन्द्व भयो: महामन्त्री शर्मा

२०८१ पुष १६ गते १३:५५

काठमाण्डु, १६ पुस– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई कम्युनिस्ट आन्दोलनले बुझ्न ढिला गर्दा देशले १० वर्षे हिंसात्मक आन्दोलन द्वन्द्व खेप्नु परेको दाबी गरेका छन । आज (मंगलबार) पूर्वकर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले...

गैँडाको आक्रमणमाबाट दुईजना घाइते

२०८१ पुष १६ गते १२:५७

काठमाण्डु, १६ पुस– चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन । घाइते हुनेमा खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिएका छन । मंगलबार बिहान ६ः२० बजे घरमा आगो तापिरहेको...

प्रधानमन्त्री केपी ओली भए पनि नीतिगत नेतृत्व कांग्रेसकै छः कांग्रेस नेता सिटौला

२०८१ पुष १६ गते १२:५०

काठमाण्डु, १६ पुस– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको भए पनि नीतिगत नेतृत्व भने कांग्रेसलेनै गरिरहेको बताएका छन । आज (मंगलबार) काठमाण्डुमा आयोजित राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन ।...

बैतडी केन्द्रविन्दु भएर भूकम्प

२०८१ पुष १६ गते १२:३३

काठमाण्डु, १६ पुस– आज मंगलबार बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भुकम्प मापन केन्द्रले...

सबै नेपालीबीच एकता र मेलमिलाप आवश्यकः सभापति देउवा

२०८१ पुष १६ गते १२:२३

काठमाण्डु, १६ पुस– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीबीच एकता र मेलमिलाप हुनुपर्ने बताएका छन । सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य पूरा हुने बताएका छन । आज (मंगलबार) राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सोह्रखुट्टेमा आयोजित कार्यक्रमलाई...

मोरङको जंगलमा वृद्धाको शव फेला

२०८१ पुष १६ गते १२:०७

काठमाण्डु, १६ पुस– मोरङको सुन्दरहरैंचा वडा नम्बर–५ की एक वृद्धाको शव जंगलमा भेटीएकी छन । मृत फेला पर्नेमा सुन्दरहरैंचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बु रहेकी छन । चन्द्रकला सोमबार साँझ घाँसदाउरा लिन जंगल गएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us