काठमाण्डु, १६ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएका छन ।
आज मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।