समाचार

समाज परिवर्तनको संवाहक नै महिला हुन्ः प्रधानमन्त्री ओली

२०८१ पुष १९ गते १६:३२

काठमाण्डु, १९ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महिला जागे भने मात्रै समाज परिवर्तन हुने बताएका छन । आज शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले समाज परिवर्तनको संवाहक महिला नै भएको...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक आम्दानी ३४ करोड ९३ लाख रुपैयाँ

२०८१ पुष १९ गते १६:२७

काठमाण्डु, १९ पुस– नेपालको पहिलो अन्तराष्ट्रि विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्रिभुवन विमानस्थलको आर्थिक वर्ष ०८०–८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख आम्दानी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी...

संसद् बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत देखिन्छः माओवादी केन्द्र

२०८१ पुष १९ गते १५:४३

काठमाण्डु, १९ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारलाई संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने बताएको छ । आज (शुक्रबार) माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले यस्तो बताएका हुन । उनले...

ईश्वर पोखरेलको ‘आमा, सपना र ताराहरू’ पुस्तक विमोचन

२०८१ पुष १९ गते १५:३५

काठमाण्डु, १९ पुस– पूर्व मन्त्री एवं एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लेखेको आमा, सपना र ताराहरू नामक पुस्तक विमोचन भएको छ । आज (शुक्रबार) काठमाण्डुमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवाली र उपप्राध्यापक डा.विन्दु शर्माले विमोचन...

ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन

२०८१ पुष १९ गते १५:०७

काठमाण्डु, १९ पुस– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गरेको थियो उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन...

सुस्मिता मृत्यु प्रकरणः युवकको नाममा कोठा बुक

२०८१ पुष १९ गते १४:२३

काठमाण्डु, १९ पुस– हिजो बिहिबार महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा पुस १६ मा सुस्मिता खड्का मृत फेला परिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी हुन् । पुस १६ मा मध्यान्ह उनीसँगै होटलमा गएका युवक...

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोप एक जना पक्राउ

२०८१ पुष १९ गते १४:१७

काठमाण्डु, १९ पुस– प्रहरीले ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोप रुकुम पूर्व एक जनालाई पक्राउ गरेको छ । रुकुम पूर्वस्थित भूमे गाउँपालिका–७ घर भएका एक जना युवकलाई बलात्कारमा संलग्न आरोपमा भूमे गाउँपालिका स्थित लाभाङ घर भएका २९ वर्षीय सुर्जे रोका मगरलाई पक्राउ गरिएको जिल्ला...

दरबारमार्गको कफी कम्पनीमा आगलागी

२०८१ पुष १९ गते १४:१२

काठमाण्डु, १९ पुस– काठमाण्डु महानगरपालिका–१ स्थित दरबारमार्गमा सञ्चालित एक कफी कम्पनीमा आगलागी भएको छ । दरबारमार्गमा रहेको कञ्चनजंगा कफी कम्पनीमा बिहीबार साँझ आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ । आगलागीबाट भएको क्षतिको विवरण नखुलेको प्रहरीले जानकारी दिएका छन । सो कम्पनी...

प्रचण्डलाई महेश बर्तौलाको जवाफः समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला

२०८१ पुष १९ गते १४:०८

काठमाण्डु, १९ पुस– सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरु राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छन । आज शुक्रबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सांसद बर्ताैलाले यस्तो बताएका हुन । उनले नेताहरुको अभिव्यक्ति, व्यवहार र कार्यशैली...

कीर्तिमानी पर्वतारोही मिङ्मालाई भव्य स्वागत

२०८१ पुष १९ गते १३:५८

काठमाण्डु, १९ पुस– कीर्तिमानी पर्वतारोही मिङ्मा जी. शेर्पालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरीएको छ । शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको कीर्तिमान बनाएका हुन । उनले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् । विमानस्थलमा...

तरुणदल लमजुङका अध्यक्ष गुरुङ ७ महिनादेखि फरार

२०८१ पुष १९ गते १२:२६

काठमाण्डु, १९ पुस– नेपाली कांग्रेस निकट भातृसंगठन नेपाल तरुणदल लमजुङका अध्यक्ष ललित कुमार गुरुङ ७ महिनादेखि फरार छन् । उनीबिरुद्ध बैंकिङ कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरले उनीविरुद्धको अनुसन्धान पुरा गरेर अदालतमा...

भक्तपुरमा दम्पती सवार स्कुटर दुर्घटना हुँदा श्रीमानको मृत्यु

२०८१ पुष १९ गते १२:२२

काठमाण्डु, १९ पुस– भक्तपुरमा दम्पती सवार स्कुटर दुर्घटना हुँदा श्रीमान्को मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सानोठिमी बस्ने ३१ वर्षीय निश्चल प्रकाशराज भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ । मध्यपुर थिमी–२ मा सानोथिमीबाट मगरगाउँतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०२८ प ६६१० नम्बरको स्कुटर आफैँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us