मुगुमा भूकम्पको धक्का

काठमाण्डु टुडे २०८१ पुष १९ गते ११:५१ मा प्रकाशित

काठमाण्डु, १९ पुस– आज शुक्रबार बिहान मुगु केन्द्रविन्दु भूकम्प गएको छ । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्ग गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्ग गएको केन्द्रले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us